अपहरण गरेको विमान सङ्ग्रहालयमा

प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन सफल बनाउन पैसा जुटाउने उद्देश्यले नेपाली काँग्रेसले वि सं. २०३० जेठ ३० गते विराटनगरबाट काठमाडौँ आउँदै गरेको तत्कालीन शाही नेपाल वायुसेवा निगमको यो विमान अपहरण गरी नेपाल राष्ट्र बैंकको पैसा कब्जा गरेको थियो । दुर्घटनामा परेर धुजा धुजा बनेको यो विमान बिपी सङ्ग्रहालयमा ल्याई पार्टपूर्जा बनाएर अवलोकनका लागि राख्ने तयारी गरिएको छ ।

तस्बिर : पूर्णप्रसाद मिश्र, रासस

प्रतिक्रिया

सम्बन्धित