पूर्वेली न्यूज
असार १४, २०७४ बुधबार ०५:३९
बेनीस्थित जिल्ला वन कार्यालयको नर्सरीमा उत्पादित मसलेदार फल टिमुरका बिरुवा उपभोत्तालाई वितरण गरिँदै । म्याग्दीमा यस वर्ष ३५ हजार टिमुरका बिरुवा उत्पादन भएको छ ।
तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस
प्रतिक्रिया