नयाँ वर्षको अवसरमा TVSले ल्यायो 'TVSमेरो साथी’ लाइफटाइम वारेन्टी अफर
![](https://snowberry.prixacdn.net/media/gallery_folder/mnemonic_6Z9qnmzOps_kjp2axvatoymn9adswf2ulkyr53gtyvczskc5admyorwnmqogal6mdyl1vc4_phTrY93tre_xvcrtsiy9iluywnpurpeae0wsy3qbbw4fuanyjf95q8qeip0eakam4azvkk0.png)
काठमाडौं । नेपाली टु व्हीलर मार्केटमा टेक्नोलोजी चयाम्पियनस्को रुपमा स्थापित TVSले नयाँ वर्षको अवसर पारि ‘TVS मेरो साथी’ स्किम सार्वजनिक गरेको छ । ‘TVSमेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरुले उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ तथा नवीन प्रविधि रहेको त्ख्क् को बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुबिधा उपलब्द गराउने भएको छ ।
गुणस्तर र टेक्नोलोजी फ्रेन्डली सवारी साधनको उत्पादनमा सधैँ अगाडि रहेको यस ब्राण्डले पछिल्लो समय बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरु माँझ निकै ठूलो प्रभाव पार्न सफल बनेको छ । स्मार्ट कनेक्ट , रेस ट्युन्ड फ्युल इन्जेक्सन, विभिन्न राइड मोडस् र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्न सफल TVS, बजारको लिडिङ् टेक्नोलोजी फोकस्ड ब्राण्ड हो ।
स्किम अन्तर्गत ग्राहकहरुले TVS बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुबिधा उपलब्द गराएको छ भने हरेक हप्ता १००% क्यास ब्याक, Sure–Shot क्यास डिस्काउन्ट, र एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, बजारकै सबै भन्दा कम भ्ःक्ष् तथा सजिलो फाइन्यान्स सुबिधा जस्ता आकर्षक अफरहरु उपलब्द गराउने कम्पनीले जनाएको छ । यो अफर चैत्र ३०, २०८० बाट सुरु भई सिमित अवधिको लागि देशैभर लागु हुनेछ ।
जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।
![धरानमा फस्टाउँदै सुकुटीको व्यापार , लाेभ लाग्दाे आम्दानी](https://snowberry.prixacdn.net/media/gallery_folder/sukuteeeee_cbLguneFjG_9nylkkh91ymzu83ddxllzng0bojvclimyhrvwmuhyx6svd04ta6ef7eoht4v_3nrTlJhJQK_e4frkwcc512rrhvk8thxhppcuv94neqnoccbg0axknztggmfkqrufkxuhr96.jpg)
धरानमा फस्टाउँदै सुकुटीको व्यापार , लाेभ लाग्दाे आम्दानी
![इटहरीमा जुत्ता चप्पलको सामूहिक बिक्री कक्ष सञ्चालनमा](https://snowberry.prixacdn.net/media/gallery_folder/jutta-melaa_VmJcbpcQUM_qh2ko1oqrafudgvsntwhbaaxnqq4o3mc2qmcq6o6hbua6cdpbxuvrgk6mmgc_Zz0qZQEY9m_otmj4tnxbp5wlvr5wefban8rp59iyxfv0xgkw0vdsbjdddpx0ehvjjdf8qvu.jpg)
इटहरीमा जुत्ता चप्पलको सामूहिक बिक्री कक्ष सञ्चालनमा
थुलुङ दूधकोशीमा उत्पादित कफी विश्वकै उत्कृष्ट , समर्थन मुल्य निर्धारण
![दोस्रो एओजी नाइट राइड सम्पन्न](https://snowberry.prixacdn.net/media/gallery_folder/tv1_GnAxXwDCC1_dbq8okdfx7xgwvi9d7vx2j8ftjs7ytvgtkqzqk1ldd9pmklid8hjlrz4nnn9_QQen08mpQd_glyw7r6k34iqmz3vx133gugvfxnxcir8ubn1w0ndijlvgzmxkf5mjcaallof.jpg)
दोस्रो एओजी नाइट राइड सम्पन्न
![पेट्रोल र डिजलको मूल्य घट्यो](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
पेट्रोल र डिजलको मूल्य घट्यो
![आजको तरकारी तथा फलफूलकाे मूल्य, टमाटरकाे भाउ १४० बढी](https://snowberry.prixacdn.net/media/gallery_folder/tarkari-falful2020-03-26-09-23-19_1600x700_50_Ocg5AaJWup_ddkk2km8y6sjaawkmufjqm650gihqum0eezq4qtvxdeknyoa5cfswyamxw1q_m88XxnvYO7_351wt9megeirjfdlxuzhpql1unug5ffkzymfgknmexaj7ec2kbrqa25cudre_2uNkCcGRJj_afuxkma4oaa86pkm8j6hw7t0tcd4jrqb576n6rg8w1b19apajej2i0qsrm0u_a461xA4uGB_lhlxckstuk81an2ashqktxs14tvzsxrev6pmtbhhd3pudcoo5e7wyx527wvc_gX33n7wIhz_txne62yjugbtcw0ejgeaatfz6qpk7fdcnn22ye9xnljvrcyun1mleqd3sgcw_qkRX8Trj4p_e1nqruqlxvoy3wgcoy0beny16fpwtz22yeotoz56mgcprxt72vvynydouakd.webp)
आजको तरकारी तथा फलफूलकाे मूल्य, टमाटरकाे भाउ १४० बढी
![७०० रुपैयाँले बढ्याे सुनको मूल्य](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-silver_2.jpg-2_ifohAPHazC_fbghllr1tipffxtfxaw3n3q6wnbof2dyhnb0qba4qvwjqxwjrtwdwo8ao2kt_xfTOAZjN3d_er9z860njkd4vxtnwy9bgavc8zuhjrriaved9rmxipmjplebb60sbaooj1j6.jpg)
प्रतिक्रिया