७०० रुपैयाँले बढ्याे सुनको मूल्य
![](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-silver_2.jpg-2_ifohAPHazC_fbghllr1tipffxtfxaw3n3q6wnbof2dyhnb0qba4qvwjqxwjrtwdwo8ao2kt_xfTOAZjN3d_er9z860njkd4vxtnwy9bgavc8zuhjrriaved9rmxipmjplebb60sbaooj1j6.jpg)
काठमाडौ /साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ। आइतबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो।
यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।
![नयाँ वर्षको अवसरमा TVSले ल्यायो 'TVSमेरो साथी’ लाइफटाइम वारेन्टी अफर](https://snowberry.prixacdn.net/media/gallery_folder/mnemonic_6Z9qnmzOps_kjp2axvatoymn9adswf2ulkyr53gtyvczskc5admyorwnmqogal6mdyl1vc4_kPPa6WKNve_cb4av2cylyijx7pfetvrjjvoqjwptfww6jwc4ub1dcjd2lcjh2ivfer2o46o.png)
नयाँ वर्षको अवसरमा TVSले ल्यायो 'TVSमेरो साथी’ लाइफटाइम वारेन्टी अफर
![धरानमा फस्टाउँदै सुकुटीको व्यापार , लाेभ लाग्दाे आम्दानी](https://snowberry.prixacdn.net/media/gallery_folder/sukuteeeee_cbLguneFjG_9nylkkh91ymzu83ddxllzng0bojvclimyhrvwmuhyx6svd04ta6ef7eoht4v_3nrTlJhJQK_e4frkwcc512rrhvk8thxhppcuv94neqnoccbg0axknztggmfkqrufkxuhr96.jpg)
धरानमा फस्टाउँदै सुकुटीको व्यापार , लाेभ लाग्दाे आम्दानी
![इटहरीमा जुत्ता चप्पलको सामूहिक बिक्री कक्ष सञ्चालनमा](https://snowberry.prixacdn.net/media/gallery_folder/jutta-melaa_VmJcbpcQUM_qh2ko1oqrafudgvsntwhbaaxnqq4o3mc2qmcq6o6hbua6cdpbxuvrgk6mmgc_Zz0qZQEY9m_otmj4tnxbp5wlvr5wefban8rp59iyxfv0xgkw0vdsbjdddpx0ehvjjdf8qvu.jpg)
इटहरीमा जुत्ता चप्पलको सामूहिक बिक्री कक्ष सञ्चालनमा
थुलुङ दूधकोशीमा उत्पादित कफी विश्वकै उत्कृष्ट , समर्थन मुल्य निर्धारण
![दोस्रो एओजी नाइट राइड सम्पन्न](https://snowberry.prixacdn.net/media/gallery_folder/tv1_GnAxXwDCC1_dbq8okdfx7xgwvi9d7vx2j8ftjs7ytvgtkqzqk1ldd9pmklid8hjlrz4nnn9_QQen08mpQd_glyw7r6k34iqmz3vx133gugvfxnxcir8ubn1w0ndijlvgzmxkf5mjcaallof.jpg)
दोस्रो एओजी नाइट राइड सम्पन्न
![पेट्रोल र डिजलको मूल्य घट्यो](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
पेट्रोल र डिजलको मूल्य घट्यो
![आजको तरकारी तथा फलफूलकाे मूल्य, टमाटरकाे भाउ १४० बढी](https://snowberry.prixacdn.net/media/gallery_folder/tarkari-falful2020-03-26-09-23-19_1600x700_50_Ocg5AaJWup_ddkk2km8y6sjaawkmufjqm650gihqum0eezq4qtvxdeknyoa5cfswyamxw1q_m88XxnvYO7_351wt9megeirjfdlxuzhpql1unug5ffkzymfgknmexaj7ec2kbrqa25cudre_2uNkCcGRJj_afuxkma4oaa86pkm8j6hw7t0tcd4jrqb576n6rg8w1b19apajej2i0qsrm0u_a461xA4uGB_lhlxckstuk81an2ashqktxs14tvzsxrev6pmtbhhd3pudcoo5e7wyx527wvc_gX33n7wIhz_txne62yjugbtcw0ejgeaatfz6qpk7fdcnn22ye9xnljvrcyun1mleqd3sgcw_qkRX8Trj4p_e1nqruqlxvoy3wgcoy0beny16fpwtz22yeotoz56mgcprxt72vvynydouakd.webp)
प्रतिक्रिया