यसरी गरियो भक्तपुरमा पूर्वराजालाई भव्य स्वागत (तस्विरहरू)
_l1b8HhGaoZ_hc7rahumay2xht4djlwphnl4qfd6beatof3pvs5xtpevjeq4zutjmztu6svn_elP9mm4uxi_mbwuworhtydw9zxne80wwgecqqwslpmclp1ykxggjguqbhsq4tsmgmmcdhsw.jpg)
भक्तपुर। भक्तपुरको तलेजु भवानीको दर्शन र भैरवनाथको दर्शन गर्न गएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकहरूले भव्य स्वागत गरेका छन्। सांस्कृतिक भ्रमणका सिलसिलामा आइतबार भक्तपुर दरबार स्क्वायर पुगेका उनको स्वागतमा स्थानीय जनताको ठुलै भीड जम्मा भएको छ।
पूर्वराजाको प्रतीक्षामा घण्टौँ अगाडिदेखि समर्थकहरू र स्थानीयवासी भेला भएका थिए। समर्थकहरूले हातमा नेपालको झन्डा बोकेका छन्। केहीले जातीय पहिरन लगाएका छन्।
लक्ष्मीपूजामा झलमल्ल इटहरी ( २० तस्वीरहरु)

धरान स्थित दन्तकाली मन्दिरमा हर्षोल्लासका साथ भित्र्याइयाे फूलपाती (तस्विरहरू)

प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण

इटहरीमा पूर्व राजा ज्ञानेन्द्र क्रेज , घन्कियो राजा आऊ देश बचाउकाे नारा (१५ त…

टुडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)

इटहरीमा हर्षाेउल्लासका साथ मनाइयो होली (फोटो फिचर)

दुर्गा प्रसाईको आन्दोलन (फोटो फिचर)

प्रतिक्रिया