प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण

काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण गरेका छन् । बिहीबार राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्प अर्पण गरेका हुन् । बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
_l1b8HhGaoZ_hc7rahumay2xht4djlwphnl4qfd6beatof3pvs5xtpevjeq4zutjmztu6svn_nr1Gzqx0Wr_5vou4nqes8a2zkltuqdzxwxwxm9jmai7h8eskyrsqo0u2zoaddi16qzitldz.jpg)
यसरी गरियो भक्तपुरमा पूर्वराजालाई भव्य स्वागत (तस्विरहरू)

इटहरीमा पूर्व राजा ज्ञानेन्द्र क्रेज , घन्कियो राजा आऊ देश बचाउकाे नारा (१५ त…

टुडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)

इटहरीमा हर्षाेउल्लासका साथ मनाइयो होली (फोटो फिचर)

दुर्गा प्रसाईको आन्दोलन (फोटो फिचर)

फागु पर्व सुरु, हनुमानढोकामा चीर ठडयाईयाे (फोटोफिचर)

बेलबारीमा १ नं. प्रदेश प्रहरी अस्पतालकाे समुदघाटन (तस्विरहरू)

प्रतिक्रिया