इटहरीमा पूर्व राजा ज्ञानेन्द्र क्रेज , घन्कियो राजा आऊ देश बचाउकाे नारा (१५ तस्विरहरू)

इटहरी । पछिल्लो समय राजनीतिक दलहरूप्रति वितृष्णा बढिरहेको बेला पूर्व राजा ज्ञानेन्द्र विभिन्न क्षेत्रमा आयोजना हुने धार्मिक कार्यक्रमहरूमा सकृिय उपस्थिति जनाउन थालेका छन् । यसै बिच सुनसरीको इटहरीमा पूर्व राजा ज्ञानेन्द्र शाह उपस्थिती हुँदा राजा आऊ देश बचाउको नारा घन्किएको छ ।
इटहरीको बुढीगंगा मुक्ति घाटस्थित आयोजित शिवगंगा महा आरती कार्यक्रममा सहभागी हुन आएका पूर्व राजा ज्ञानेन्द्रलाई रातो कार्पेटमा स्वागत गरिएको थियो भने उनले उपस्थिति जनाइरहदा राजा आऊ देश बचाउको नारा पनि त्यतिकै घन्किएको थियो । पूर्व राजा ज्ञानेन्द्रले कार्यक्रममा सहभागी जनाउँदै केही मन्दिरहरूकाे दर्शन तथा पूजाआजा गरेका थिए । पूर्व राजाको उपस्थितिमा स्थानीयहरूको भिड नियन्त्रण बाहिर रहेको थियो ।
लक्ष्मीपूजामा झलमल्ल इटहरी ( २० तस्वीरहरु)

धरान स्थित दन्तकाली मन्दिरमा हर्षोल्लासका साथ भित्र्याइयाे फूलपाती (तस्विरहरू)
_l1b8HhGaoZ_hc7rahumay2xht4djlwphnl4qfd6beatof3pvs5xtpevjeq4zutjmztu6svn_SubXDZfr4f_nlekiwoi24rwugfgijdt3zix3eawvwzdz3lkkedjam6ohs14gmeihjszgof5.jpg)
यसरी गरियो भक्तपुरमा पूर्वराजालाई भव्य स्वागत (तस्विरहरू)

प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण

टुडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)

इटहरीमा हर्षाेउल्लासका साथ मनाइयो होली (फोटो फिचर)

दुर्गा प्रसाईको आन्दोलन (फोटो फिचर)

प्रतिक्रिया