इटहरीमा हर्षाेउल्लासका साथ मनाइयो होली (फोटो फिचर)

इटहरी । रङ्गहरूको पर्व मानिने होली सुनसरीको इटहरीमा पनि हर्षउल्लासकासाथ मनाइएको छ । इटहरीमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरूले यो वर्षको होली पर्व हर्षोल्लास साथ मनाएका हुन । मङ्गलवार बिहान उद्योग वाणिज्य संघ इटहरीले एक कार्यक्रम बिच होली उत्सव सम्पन्न गरेको छ भने तरहरास्थित जेशिजले पनि सांगितिक कार्यक्रमको आयोजना गर्दै होली उत्सव मनाएको छ ।
त्यस्तै इटहरीको विभिन्न क्लब तथा सामाजिक संस्थाहरूले पनि यो वर्षको होलीलाई भव्य र सव्य तरिकाले बिदाइ गरेका छन् । मुलुकमा शान्ति स्थापना सँगै राजनीतिक तरलता अन्त्यको कामना सहित इटहरीको संघ संस्थाहरूले बेग्ला बेग्लै स्थानमा होली पर्व उल्लासका साथ मनाएका हुन । भाइ भाइ , दिदी बहिनी र साथी साथीबिच एक आपसमा रङ्ग दल्दै भाइचाराको सम्बन्ध अझ बलियो बनाउने अपेक्षा सहित होली पर्व मनाइएको हो ।
_l1b8HhGaoZ_hc7rahumay2xht4djlwphnl4qfd6beatof3pvs5xtpevjeq4zutjmztu6svn_nr1Gzqx0Wr_5vou4nqes8a2zkltuqdzxwxwxm9jmai7h8eskyrsqo0u2zoaddi16qzitldz.jpg)
यसरी गरियो भक्तपुरमा पूर्वराजालाई भव्य स्वागत (तस्विरहरू)

प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण

इटहरीमा पूर्व राजा ज्ञानेन्द्र क्रेज , घन्कियो राजा आऊ देश बचाउकाे नारा (१५ त…

टुडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)

दुर्गा प्रसाईको आन्दोलन (फोटो फिचर)

फागु पर्व सुरु, हनुमानढोकामा चीर ठडयाईयाे (फोटोफिचर)

बेलबारीमा १ नं. प्रदेश प्रहरी अस्पतालकाे समुदघाटन (तस्विरहरू)

प्रतिक्रिया