साझाको बिजुली बस उद्घाटन गर्न राष्ट्रपति भण्डारी पाटनमा (फोटो फिचर)
![](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news438944._UIOY1EWBkk_1rlkisnsiqrz3hjo1rejjbi0pv1a3sm6dtc0inqrj8icpxcjjkcvk5flmctc.jpg)
साझा यातायातले नेपालमा भित्र्याएको ठूला आकारका बसको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । उनले साझाको केन्द्रीय कार्यालय ललितपुरको पाटन पुगेर बसको उद्घाटन गरेकी हुन् । सो क्रममा उनले साझामा चढेकी पनि थिइन । साझाले यी बस काठमाडाैंकाे विभिन्न रुटमा चलाउने जनाएकाे छ । तुलनात्मक रुपमा यस्ता बस सञ्चालन खर्न निकै कम पर्ने जनाइएकाे छ । साथै वातावरणमा प्रदुषण त कम गर्ने नै भयाे ।
निर्माण थालेको २ घण्टामै फेरियो न्यूराेडकाे मुहार : मेयर बालेनकाे चाैतर्फी च…
![प्रकिृतिकाे काखमा बेहुली झैँ सजिएको तिनजुरे ( फोटो फिचर )](https://snowberry.prixacdn.net/media/gallery_folder/lali_MnVMj30fPW_f1mrqdd5pqbxkilztcebnnbmxkz2cvqgikp8hrfyhotd9fnystqlzffhpcae_7CwBsHoAfV_crbbfxbhcx5ma5qc3blkikyjql7mskoclm4zctkl7h6nie5vfjxbfree9tbi.jpg)
प्रकिृतिकाे काखमा बेहुली झैँ सजिएको तिनजुरे ( फोटो फिचर )
![फलामको सट्टामा सुनको बञ्चरो दिने मोरङको सुनबर्सी ताल !](https://snowberry.prixacdn.net/media/gallery_folder/435399941_840429071448031_1931017336809384938_n_dnZSRQCbqL_3ju08xsvvsqhf1tsov5iixidmuntzaqhuzpo9r3iikv1playy2o8i7cw0qrf_1teBhdF9tM_iqpwvldwlpjjfa0gh76cq65cqykbanhnbieqbsyjxpcsnqegaanracsj8uac.jpg)
फलामको सट्टामा सुनको बञ्चरो दिने मोरङको सुनबर्सी ताल !
![यी हुन नयाँ वर्षमा पुग्नै पर्ने पूर्वका उत्कृस्ट १० पर्यटकीयस्थल](https://snowberry.prixacdn.net/media/gallery_folder/new%252520year_eaEazBeZti_mlljftcz5aldekkttkywslusdgiznc7e9jbtigdqgr3vpnazabri98mnuwjx_9JJ9TB4Qv3_qv421srms1eexabaa8w7ukfynrhqet5alnwx9ibrxnr18ha8366gkeb7u8au_cxiMBdXRWd_ilxovydejh8bbau5gqdvjxylp2jrxxxfm4721fudqcoqqd8r64pserd4p6ic_Ey0WQ478XN_0zcufjejjaje2zd8diyhqopeyd25jtdmz0raqerflmt5g1qefhc7x6ge7nv3.jpg)
यी हुन नयाँ वर्षमा पुग्नै पर्ने पूर्वका उत्कृस्ट १० पर्यटकीयस्थल
विराटनगर स्थित न्युरो अस्पतालद्वारा अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठाको उप…
रामबहादुर बम्जनको घरमा यस्तो भेटियो (फोटोफिचर)
![कछुवा गतिमा "तरहरा पानीपिया खण्ड" निर्माण कार्य (तस्विरहरू)](https://snowberry.prixacdn.net/media/gallery_folder/1_sg2Y9alul9_lg5ytrjbl4z2sk9831kxfs5k39folp32v1hsnkr5wuehc3mwwsxkbyergsfk_x4CzI8ctW8_29yhtesxgbsswjy140yj6kdgtrmtj8vv4cdvarjruulpu3lvcebdjztdhdjl.jpg)
प्रतिक्रिया