धरान उत्सवको अवसरमा भानुचोक देखि श्रम संस्कृति पार्कसम्म गरियो पदयात्रा (तस्विरहरू सहित)

धरानः १२२ औ धरान उत्सवको पहिलो दिन आज बुधबार घण्टाघर देखि श्रम संस्कृति पार्क सम्म पदयात्रामा(WALKATHON ) सम्पन्न भएको छ । बिहान ६ः५० बजे धरान भानुचाेकबाट निस्केकाे सो पदयात्रा छाताचोक, जिरो प्वाईन्ट हुदै श्रम संस्कृति पार्क पुगेको थियाे । तिन किलोमिटर सम्मको पदयात्रामा धरानका मेयर हर्क साम्पाङ, उपमेयर आईन्द्र विक्रम वेघा , प्रमुख प्रशासकिय अधिकृत उद्धव रिजाल सहितको टोलिले सहभागिता जनाएका थिए। कार्यक्रमको संयोजन सेवक अभियान धरानले गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित