छठपर्वको तयारी सुरु (तस्बिरहरू)

काठमाडौं / मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । छठपर्वको तयारी सुरु भएसँगै धमाधाम घाट बनाउन थालिएको छ । ५२० वटा घाट निर्माण हुने र पुजा गर्ने ब्यक्तिसँग छठ पुजा समितिले १५ सयका दरले रकम लिने जनाएको छ । घाट बनाउन १७/१८ लाख खर्च हुने छठ समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित