नेपाल बन्दको पूर्व सन्ध्यामा विप्लव नेकपाले निकाल्यो मसाल जुलुस (फोटो फिचर)
![](https://snowberry.prixacdn.net/media/gallery_folder/main-masal_CFBGW0zC5O_9ju1mth0utpe1tf5wswcbwk57iyua3rm8srpuba1wz23z0h4lkad9oh2mvsu.jpg)
काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । त्यसको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेकपाले राजधानी काठमाडौंमा मसाल जुलुस निकालेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले मसाल जुलुस निकालेको हो । जसमा नेकपासँगै श्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।
निर्माण थालेको २ घण्टामै फेरियो न्यूराेडकाे मुहार : मेयर बालेनकाे चाैतर्फी च…
![प्रकिृतिकाे काखमा बेहुली झैँ सजिएको तिनजुरे ( फोटो फिचर )](https://snowberry.prixacdn.net/media/gallery_folder/lali_MnVMj30fPW_f1mrqdd5pqbxkilztcebnnbmxkz2cvqgikp8hrfyhotd9fnystqlzffhpcae_7CwBsHoAfV_crbbfxbhcx5ma5qc3blkikyjql7mskoclm4zctkl7h6nie5vfjxbfree9tbi.jpg)
प्रकिृतिकाे काखमा बेहुली झैँ सजिएको तिनजुरे ( फोटो फिचर )
![फलामको सट्टामा सुनको बञ्चरो दिने मोरङको सुनबर्सी ताल !](https://snowberry.prixacdn.net/media/gallery_folder/435399941_840429071448031_1931017336809384938_n_dnZSRQCbqL_3ju08xsvvsqhf1tsov5iixidmuntzaqhuzpo9r3iikv1playy2o8i7cw0qrf_1teBhdF9tM_iqpwvldwlpjjfa0gh76cq65cqykbanhnbieqbsyjxpcsnqegaanracsj8uac.jpg)
फलामको सट्टामा सुनको बञ्चरो दिने मोरङको सुनबर्सी ताल !
![यी हुन नयाँ वर्षमा पुग्नै पर्ने पूर्वका उत्कृस्ट १० पर्यटकीयस्थल](https://snowberry.prixacdn.net/media/gallery_folder/new%252520year_eaEazBeZti_mlljftcz5aldekkttkywslusdgiznc7e9jbtigdqgr3vpnazabri98mnuwjx_9JJ9TB4Qv3_qv421srms1eexabaa8w7ukfynrhqet5alnwx9ibrxnr18ha8366gkeb7u8au_cxiMBdXRWd_ilxovydejh8bbau5gqdvjxylp2jrxxxfm4721fudqcoqqd8r64pserd4p6ic_Ey0WQ478XN_0zcufjejjaje2zd8diyhqopeyd25jtdmz0raqerflmt5g1qefhc7x6ge7nv3.jpg)
यी हुन नयाँ वर्षमा पुग्नै पर्ने पूर्वका उत्कृस्ट १० पर्यटकीयस्थल
विराटनगर स्थित न्युरो अस्पतालद्वारा अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठाको उप…
रामबहादुर बम्जनको घरमा यस्तो भेटियो (फोटोफिचर)
![कछुवा गतिमा "तरहरा पानीपिया खण्ड" निर्माण कार्य (तस्विरहरू)](https://snowberry.prixacdn.net/media/gallery_folder/1_sg2Y9alul9_lg5ytrjbl4z2sk9831kxfs5k39folp32v1hsnkr5wuehc3mwwsxkbyergsfk_x4CzI8ctW8_29yhtesxgbsswjy140yj6kdgtrmtj8vv4cdvarjruulpu3lvcebdjztdhdjl.jpg)
प्रतिक्रिया