पशुपतिनाथमा जनैपुर्णिमाको रौनक (फोटो फिचर)
![](https://snowberry.prixacdn.net/media/gallery_folder/janai-scaled_4QiRhyV2BO_ewncos8cu9tziijmigfkrfvo2bgnmngvlois4ns8wg8qgcll3cimgycheurw.jpg)
काठमाडौं / प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहान सबेरै उठी पवित्र नदी,तलाउ आदिमा स्नान गरी ऋषिहरूको तर्पण गरी नयाँ जनै लगाउने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ।
आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ । आजको दिन पूर्णिमा भएकाले दिन शुभ मानिन्छ ।
निर्माण थालेको २ घण्टामै फेरियो न्यूराेडकाे मुहार : मेयर बालेनकाे चाैतर्फी च…
![प्रकिृतिकाे काखमा बेहुली झैँ सजिएको तिनजुरे ( फोटो फिचर )](https://snowberry.prixacdn.net/media/gallery_folder/lali_MnVMj30fPW_f1mrqdd5pqbxkilztcebnnbmxkz2cvqgikp8hrfyhotd9fnystqlzffhpcae_R83Xc62tmO_pzwqvhxaocjzhukhknpfkzhctrtyu7bqgkievm0aawywbgp4ptn6s3edsmyo.jpg)
प्रकिृतिकाे काखमा बेहुली झैँ सजिएको तिनजुरे ( फोटो फिचर )
![फलामको सट्टामा सुनको बञ्चरो दिने मोरङको सुनबर्सी ताल !](https://snowberry.prixacdn.net/media/gallery_folder/435399941_840429071448031_1931017336809384938_n_dnZSRQCbqL_3ju08xsvvsqhf1tsov5iixidmuntzaqhuzpo9r3iikv1playy2o8i7cw0qrf_BZVEx1E7Px_yfwpetd75kckc3sfbpwkmdgmvyqrfy3rxzlcclf5tqqacqle9xgpwjkqwmsx.jpg)
फलामको सट्टामा सुनको बञ्चरो दिने मोरङको सुनबर्सी ताल !
![यी हुन नयाँ वर्षमा पुग्नै पर्ने पूर्वका उत्कृस्ट १० पर्यटकीयस्थल](https://snowberry.prixacdn.net/media/gallery_folder/new%252520year_eaEazBeZti_mlljftcz5aldekkttkywslusdgiznc7e9jbtigdqgr3vpnazabri98mnuwjx_9JJ9TB4Qv3_qv421srms1eexabaa8w7ukfynrhqet5alnwx9ibrxnr18ha8366gkeb7u8au_cxiMBdXRWd_ilxovydejh8bbau5gqdvjxylp2jrxxxfm4721fudqcoqqd8r64pserd4p6ic_Baz4u55jul_7ib22oeq0whcatwnqp5vdjvrmcjr6i27nkph3j5trlajgjpvoey7jczlulzs.jpg)
यी हुन नयाँ वर्षमा पुग्नै पर्ने पूर्वका उत्कृस्ट १० पर्यटकीयस्थल
विराटनगर स्थित न्युरो अस्पतालद्वारा अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठाको उप…
रामबहादुर बम्जनको घरमा यस्तो भेटियो (फोटोफिचर)
![कछुवा गतिमा "तरहरा पानीपिया खण्ड" निर्माण कार्य (तस्विरहरू)](https://snowberry.prixacdn.net/media/gallery_folder/1_sg2Y9alul9_lg5ytrjbl4z2sk9831kxfs5k39folp32v1hsnkr5wuehc3mwwsxkbyergsfk_OEoYzOfmCn_n9famjsootq5dtof0a7z1kiuyldn3w2peyjgaijliqh0r2v66ixk9ag3y7mp.jpg)
प्रतिक्रिया