तस्विरमा एमाले महाधिवेशन

चितवन / नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह चितवनमा सुरु भएको छ । बिभिन्न स्थानबाट निकालिएका जुलुस उदघाटन समारोहस्थल नारायणी नदी किनारमा जम्मा भएको छ ।
तस्विरहरू

प्रतिक्रिया

सम्बन्धित