मापसे गरी गाडी चलाएका कमेडी च्याम्पियनका विशाल भण्डारी घाइते सबैकाे उपचार गरिदिने सर्तमा छुटे
इटहरी । भक्तपुरको जगातीमा कार दुर्घटनापछि पक्राउ परेका कमेडी च्याम्पियनका सञ्चालक विशाल भण्डारी प्रहरी हिरासतबाट छुटेका छन् । शुक्रबार बिहान ३ बजेतिर दुर्घटनामा परेका भण्डारीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
दुर्घटनामा परी घाइते कमेडियन सुशासन्त बस्यालको अवस्था सुधार हुँदै गएपछि उनको सम्पूर्ण उपचार खर्च भण्डारीले व्यहोर्ने कागज गरेर प्रहरीले हिरासतमुक्त गरेको हो । भण्डारीसहित कारमा एक महिला र अन्य पाँच जना पुरुष थिए । उनीहरू सवार कार भक्तपुरमा विपरीत दिशाबाट आएको टिपरसँग ठोकिएर दुर्घटना भएको थियो । निर्देशक भण्डारीसहित प्रहरीको नियन्त्रणमा रहेका पुजन अधिकारी पनि प्रहरी नियन्त्रणबाट छुटेका छन् ।
बस्यालको परिवारसँग मिलापत्र गरिएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए । बस्यालको अहिले पनि उपचार जारी छ । उनको भक्तपुरस्थित मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको केसीले जानकारी दिए । प्रहरी अनुसन्धानमा उक्त कार निर्देशक भण्डारीले नै चलाएको खुलेको छ । उनले मापसे गरेको अवस्थामा कार चलाएको खुल्न आएको केसीले जानकारी दिएका छन् ।
![निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई](https://snowberry.prixacdn.net/media/gallery_folder/Daya-1_Vt5hUSJKph_pyxhtsyi3ajqwzqamz0tw8xditlcktm6j61yd7taqq4i6a58tvftiyvwq326_7pqhH3KgGO_t7urtwmn26y7odqc20nsbip6zzbujjtpc0eufgsddrvyqh74fs9xxxqyagv5.jpg)
निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई
![कलाकारकाे सरंक्षण प्रति प्रदेश सरकार कटिवद्ध छ : राज्य मन्त्री गुरूङ](https://snowberry.prixacdn.net/media/gallery_folder/film_ZVJl30ykZy_yrzvrrhp1xm2hwoyhxewh5nm2jrfxsuhdzg8sb2s08cxf0plychjgn5tin7p_m055iPnPaK_h7iyaztbo4c9ciptjitikkukhi8ugldfahlwhnrce0e80jhpjntn8xjvywic.jpg)
कलाकारकाे सरंक्षण प्रति प्रदेश सरकार कटिवद्ध छ : राज्य मन्त्री गुरूङ
![चर्चामा केकीको फिल्म ‘बोक्सीको घर’](https://snowberry.prixacdn.net/media/gallery_folder/kekiadhikari_bIXxyo1NIo_4ewb7fdcvpr5t5yhs7qmrjaxjgx7zzqwr878mwepevgfzdsqosdk9y8au5sp_QIuqKlpVJx_s2tvqszrucauer09bkltrrzrk9um4vkvnyoqzeobgltlosribas8qpjnk3kg.png)
चर्चामा केकीको फिल्म ‘बोक्सीको घर’
![इटहरीको ओसीयन पार्कमा शुक्रबार राजेश पायल राईकाे बेजाेड प्रस्तुती रहने](https://snowberry.prixacdn.net/media/gallery_folder/nnnnn_IofldGM9MR_j2e37gplrpw0dpjpj1ranxjljfb6ung9zlnjikguhsjp8enkh9ooqttw6qf9_rGqXzrq06R_kbu3cocl8t7u1adhfvfkzduubz6pwalwnticxdwv3pfvz2qz5h0r6aat9pfp.jpg)
इटहरीको ओसीयन पार्कमा शुक्रबार राजेश पायल राईकाे बेजाेड प्रस्तुती रहने
![बाेकेदाह्री श्रीकृष्ण लुइँटेलकाे नयाँ म्युजिक भिडियो "गाह्रो छ हौ मलाइ" सार्वजनिक (भिडियाे)](https://snowberry.prixacdn.net/media/gallery_folder/shree_YAWgku2j1f_kkuor21od4semopsyymok3hbgqcm0pavgefib39qmmdmn3jtwho6djrvtkam_Kxqu1XOet2_9g50hhylqkykry1s89vhfpwnvu1s8vbq7izryuknnewifi2dh94qklxt5u1v.jpg)
बाेकेदाह्री श्रीकृष्ण लुइँटेलकाे नयाँ म्युजिक भिडियो "गाह्रो छ हौ मलाइ" सार्व…
शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश
`मृत्यू हाेस् न यस्ताे´ कविता नाट्यप्रस्तुतिबाट बर्बरिकले रूहाए दर्शक
![समीक्षा अधिकारीले राखिन कडा धारणा : माया र करूणाको नाटक गर्ने बलात्कारीले जिउँदै त छाड्छन्, जीवनभर मार्छन्](https://snowberry.prixacdn.net/media/gallery_folder/Adhikari_nsRQn9LUCM_qu6uklepdlyizoybxttddn2c2shawmfklp2ociic1rv2vlvnuqvbzipai7uq_PIZpKeXSyU_oqd40dxg7wgmwyiccjyq0kqnvngp0rbuqulutmn2egiucgm3uawifpnl6rdf.jpg)
प्रतिक्रिया