समीक्षा अधिकारीले राखिन कडा धारणा : माया र करूणाको नाटक गर्ने बलात्कारीले जिउँदै त छाड्छन्, जीवनभर मार्छन्
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Adhikari_nsRQn9LUCM_qu6uklepdlyizoybxttddn2c2shawmfklp2ociic1rv2vlvnuqvbzipai7uq_xxLqOVxUHG_1tcxoqtcjyp57nenwgizpy5crsoiix1xi0vjbuvosy24ueujqcysby4kfrpi.jpg)
इटहरी । गायिका समीक्षा अधिकारीले समाजमा बलात्कारी दुई प्रकारका हुने बताएकी छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले चितवनकी शालिन पोखरेल मृत्यु प्रकरणको छानबिन गर्न माग गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन् । १. माया र करुणाको नाटक गर्ने बलात्कारी, जस्ले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन् । २. जबरजस्ती गर्ने बलात्कारी, जस्ले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन् । यी दुवै फाँसीका लायक छन् ।’
चितवनको रत्नगरमा एक होस्टेलमा पोखरेलको शव भेटिएको थियो । उनका बाबुले छोरीमाथि बलात्कार भएको बताउँदै आएका छन् भने प्रहरीले यो आत्महत्या भएको निष्कर्ष निकालेको छ । गायिका अधिकारीले यही विषयमा सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘चितवनकी बहिनी शालिन पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु ।’
![निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई](https://snowberry.prixacdn.net/media/gallery_folder/Daya-1_Vt5hUSJKph_pyxhtsyi3ajqwzqamz0tw8xditlcktm6j61yd7taqq4i6a58tvftiyvwq326_sJEJmhg6ED_zxyykxzgtr7udv0fir3ojad3cwoawirud3jfkauncgcqywe7cip1hpujvb5a.jpg)
निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई
![कलाकारकाे सरंक्षण प्रति प्रदेश सरकार कटिवद्ध छ : राज्य मन्त्री गुरूङ](https://snowberry.prixacdn.net/media/gallery_folder/film_ZVJl30ykZy_yrzvrrhp1xm2hwoyhxewh5nm2jrfxsuhdzg8sb2s08cxf0plychjgn5tin7p_m055iPnPaK_h7iyaztbo4c9ciptjitikkukhi8ugldfahlwhnrce0e80jhpjntn8xjvywic.jpg)
कलाकारकाे सरंक्षण प्रति प्रदेश सरकार कटिवद्ध छ : राज्य मन्त्री गुरूङ
![चर्चामा केकीको फिल्म ‘बोक्सीको घर’](https://snowberry.prixacdn.net/media/gallery_folder/kekiadhikari_bIXxyo1NIo_4ewb7fdcvpr5t5yhs7qmrjaxjgx7zzqwr878mwepevgfzdsqosdk9y8au5sp_wXxfVMjFdJ_pjugtilrso2iwynzm9xisegt6r9mconvt7yiji7w40q6gxymf8gnv07ph5qo.png)
चर्चामा केकीको फिल्म ‘बोक्सीको घर’
![इटहरीको ओसीयन पार्कमा शुक्रबार राजेश पायल राईकाे बेजाेड प्रस्तुती रहने](https://snowberry.prixacdn.net/media/gallery_folder/nnnnn_IofldGM9MR_j2e37gplrpw0dpjpj1ranxjljfb6ung9zlnjikguhsjp8enkh9ooqttw6qf9_zFDfWdLOa0_ocdutarzxjctrgip58eoratvzu1krlttuqgikvgcdf3apgnsl2aya4bock9o.jpg)
इटहरीको ओसीयन पार्कमा शुक्रबार राजेश पायल राईकाे बेजाेड प्रस्तुती रहने
![बाेकेदाह्री श्रीकृष्ण लुइँटेलकाे नयाँ म्युजिक भिडियो "गाह्रो छ हौ मलाइ" सार्वजनिक (भिडियाे)](https://snowberry.prixacdn.net/media/gallery_folder/shree_YAWgku2j1f_kkuor21od4semopsyymok3hbgqcm0pavgefib39qmmdmn3jtwho6djrvtkam_Kxqu1XOet2_9g50hhylqkykry1s89vhfpwnvu1s8vbq7izryuknnewifi2dh94qklxt5u1v.jpg)
प्रतिक्रिया