अभिनेता पल शाहकाे पहलमा जाजरकोटकामा बाडे २०३ बिधार्थीलाइ ज्याकेट
![](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news628823._xLT5jfVkTZ_4slto4bhiw7jdlznowmurp181qwg4gjm0n0ernbh5kr5cqap3nsbbjce3spe_iD7QujBLbu_ykwj4kgpelfhvv2js8jkcpzrbtdyng1xbetufzazjvv6n6lmfawv0lmex7pv.jpg)
जाजरकोट । अभिनेता पल शाहको पहलकदमीमा जाजरकोटका बिधार्थीलाई ज्याकेट बितरण गरिएको छ ।हाम्रो टिम नेपालमार्फत जाजरकोटमा शाहका समेत पहलकदमीमा सो बिधार्थीहरूलाई ज्याकेट बितरण गरिएको हो ।
‘जाजरकोट जिल्ला जुनिचादे गापा वडा न– ९ श्री आदर्श प्राविका २०३ बिद्यार्थीलाई ज्याकेट बितरण गरेका छौ, सहयोगी सम्पूर्ण मनहरुलाई धन्यबाद,’ अभिनेता शाहले भने ।
तर, जाजरकोट लैजाने क्रममा हराएको ४६ पिस ज्याकेटको बोरा चाँही अहिलेसम्म नभेटेको उनले जानकारी दिएका छन । उक्त बोरा फेला पार्नेलाइ १५ हजार पुरस्कार दिने अभिनेता शाहले घोषणा गरेका छन ।
![निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई](https://snowberry.prixacdn.net/media/gallery_folder/Daya-1_Vt5hUSJKph_pyxhtsyi3ajqwzqamz0tw8xditlcktm6j61yd7taqq4i6a58tvftiyvwq326_sJEJmhg6ED_zxyykxzgtr7udv0fir3ojad3cwoawirud3jfkauncgcqywe7cip1hpujvb5a.jpg)
निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई
![कलाकारकाे सरंक्षण प्रति प्रदेश सरकार कटिवद्ध छ : राज्य मन्त्री गुरूङ](https://snowberry.prixacdn.net/media/gallery_folder/film_ZVJl30ykZy_yrzvrrhp1xm2hwoyhxewh5nm2jrfxsuhdzg8sb2s08cxf0plychjgn5tin7p_m055iPnPaK_h7iyaztbo4c9ciptjitikkukhi8ugldfahlwhnrce0e80jhpjntn8xjvywic.jpg)
कलाकारकाे सरंक्षण प्रति प्रदेश सरकार कटिवद्ध छ : राज्य मन्त्री गुरूङ
![चर्चामा केकीको फिल्म ‘बोक्सीको घर’](https://snowberry.prixacdn.net/media/gallery_folder/kekiadhikari_bIXxyo1NIo_4ewb7fdcvpr5t5yhs7qmrjaxjgx7zzqwr878mwepevgfzdsqosdk9y8au5sp_QIuqKlpVJx_s2tvqszrucauer09bkltrrzrk9um4vkvnyoqzeobgltlosribas8qpjnk3kg.png)
चर्चामा केकीको फिल्म ‘बोक्सीको घर’
![इटहरीको ओसीयन पार्कमा शुक्रबार राजेश पायल राईकाे बेजाेड प्रस्तुती रहने](https://snowberry.prixacdn.net/media/gallery_folder/nnnnn_IofldGM9MR_j2e37gplrpw0dpjpj1ranxjljfb6ung9zlnjikguhsjp8enkh9ooqttw6qf9_PkQVFDUlwB_xxbqitb9jzhexmhqmxsxwcqycbycds14iakzad7olk8dohdpczciocrmiytt.jpg)
इटहरीको ओसीयन पार्कमा शुक्रबार राजेश पायल राईकाे बेजाेड प्रस्तुती रहने
![बाेकेदाह्री श्रीकृष्ण लुइँटेलकाे नयाँ म्युजिक भिडियो "गाह्रो छ हौ मलाइ" सार्वजनिक (भिडियाे)](https://snowberry.prixacdn.net/media/gallery_folder/shree_YAWgku2j1f_kkuor21od4semopsyymok3hbgqcm0pavgefib39qmmdmn3jtwho6djrvtkam_Kxqu1XOet2_9g50hhylqkykry1s89vhfpwnvu1s8vbq7izryuknnewifi2dh94qklxt5u1v.jpg)
प्रतिक्रिया