मेनुकाले गाउदा गाउदै गीतको लिरिक्स नै बिर्सीइन त्यसपछि...
![](https://snowberry.prixacdn.net/media/gallery_folder/sanjay-_jyXtycoQUa_yelfl7rkgk9vzfvp7v0vidb492nc9zvwf6puxgtqsqipe9vdz1z1c6vgs0s9_XNk7iys1LP_ltk4m0phntmqg5cpunpd78rs8bblo8dalr2n7pp2rxemwvr15pyjdn9sxbvr.jpg)
एजेन्सी । नेपालकी चेली मेनुका पौडेल ‘इन्डियन आइडल १४’ कारण चर्चामा छिन्। लगातार दमदार प्रस्तुतिले मेनुकाले सबैको मन जितिरहेकी छिन्।
तर, आइतवार प्रसारित एपिसोडमा भने मेनुकाले सहजै गीत गाउन सकिनन्। स्टेजमा पुगेकी मेनुकाले ‘कभी मुझको याद करके’ गाउन सुरु गर्छिन्। तर, गीतको लिरिक्स बिर्सिएपछि मेनुका गाउँदा गाउँदै रोकिन्छिन्।
त्यसपछि उनको मुटुको धड्कन बढेको भन्दै चिकित्सकले उनको प्रेसरदेखि हर्ट बिट नापे। डाक्टरले जाँचिसकेपछि उनले पुनः प्रस्तुतिलाई निरन्तरता दिइन्।
नेपाल आइडलको हिजोको एपिसोडमा अभिनेता सञ्जय दत्त पुगेका थिए। मेनुकाले शब्द बिर्सिंदा सान्तवना दिन जजसहित सञ्जय पनि स्टेजमै पुगे।मेनुकाको गायकीको तारिफ गरिरहेका सञ्जयले आफूले क्यान्सर जितेको बताउँदै मेनुकालाई हार नमान्न समेत हौसला दिए।बटन फोरमा परेपनि मेनुका टप ११ मा प्रवेश गरेकी छिन्।
![निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई](https://snowberry.prixacdn.net/media/gallery_folder/Daya-1_Vt5hUSJKph_pyxhtsyi3ajqwzqamz0tw8xditlcktm6j61yd7taqq4i6a58tvftiyvwq326_7pqhH3KgGO_t7urtwmn26y7odqc20nsbip6zzbujjtpc0eufgsddrvyqh74fs9xxxqyagv5.jpg)
निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई
![कलाकारकाे सरंक्षण प्रति प्रदेश सरकार कटिवद्ध छ : राज्य मन्त्री गुरूङ](https://snowberry.prixacdn.net/media/gallery_folder/film_ZVJl30ykZy_yrzvrrhp1xm2hwoyhxewh5nm2jrfxsuhdzg8sb2s08cxf0plychjgn5tin7p_m055iPnPaK_h7iyaztbo4c9ciptjitikkukhi8ugldfahlwhnrce0e80jhpjntn8xjvywic.jpg)
कलाकारकाे सरंक्षण प्रति प्रदेश सरकार कटिवद्ध छ : राज्य मन्त्री गुरूङ
![चर्चामा केकीको फिल्म ‘बोक्सीको घर’](https://snowberry.prixacdn.net/media/gallery_folder/kekiadhikari_bIXxyo1NIo_4ewb7fdcvpr5t5yhs7qmrjaxjgx7zzqwr878mwepevgfzdsqosdk9y8au5sp_tBynBq2H66_jr3p1dj3rzkflquxiewzzw6ukdnv3f73wivavbcrm1hzgmeftzlkwl12fxnb.png)
चर्चामा केकीको फिल्म ‘बोक्सीको घर’
![इटहरीको ओसीयन पार्कमा शुक्रबार राजेश पायल राईकाे बेजाेड प्रस्तुती रहने](https://snowberry.prixacdn.net/media/gallery_folder/nnnnn_IofldGM9MR_j2e37gplrpw0dpjpj1ranxjljfb6ung9zlnjikguhsjp8enkh9ooqttw6qf9_ZUL9em9dT2_jcdbmmnalsx6lgbvregrabbejermmrlclx1rxh0zgsybjdnok0meodq0xa8v.jpg)
इटहरीको ओसीयन पार्कमा शुक्रबार राजेश पायल राईकाे बेजाेड प्रस्तुती रहने
![बाेकेदाह्री श्रीकृष्ण लुइँटेलकाे नयाँ म्युजिक भिडियो "गाह्रो छ हौ मलाइ" सार्वजनिक (भिडियाे)](https://snowberry.prixacdn.net/media/gallery_folder/shree_YAWgku2j1f_kkuor21od4semopsyymok3hbgqcm0pavgefib39qmmdmn3jtwho6djrvtkam_Kxqu1XOet2_9g50hhylqkykry1s89vhfpwnvu1s8vbq7izryuknnewifi2dh94qklxt5u1v.jpg)
प्रतिक्रिया