हिउँ खेल्न चन्द्रागिरिमा पर्यटकको लर्काे ( १६ तस्विरहरू )

काठमाडौं / काठमाडौंको चन्द्रागिरिमा  हिउँ परेपछि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ ।  चिसोका कारण उपत्यकाका अन्य डाँडाहरुमा पनि सेताम्मै हिउँ परेको छ ।काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ । काठमाडौंको चन्द्रागिरिमा पनि हिउँ परेपछि पर्यटक पुगेका हुन् । हिउँ खेल्न बालबालिकासहित चन्द्रागिरिमा पर्यटक पुगेका छन् ।

तस्बिर : प्रदीपराज वन्त,रासस

प्रतिक्रिया

सम्बन्धित