एकिकरण दिवस तथा पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीकाे अवसरमा इटहरीमा जे देखियाे (तस्विरहरू)

इटहरी / एकिकरण दिवस तथा पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीकाे अवसरमा पञ्चेवाजा सहित इटहरी चोक परिक्रमा गरि एकिकरण दिवस मनाइएको छ । देश विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने, घुस दिने र लिने दुवै देशका शत्रु हुन्, नेपाल दुई ढुंगाबीचको तरुल हो, जाइकटक नगर्नु झिकिकटक गर्नु, खेतीयोग्य जमिनमा बस्ती नबसाउनु भन्ने दिव्योपदेशको मर्म अझै पनि उत्तिकै सान्दर्भिक रहेको सहभागीहरूले बताएका छन् । यस वर्ष ३०० औं पृथ्वी जयन्ती परेकाले विषेश कार्यक्रमको आयोजना गरिएको बताउदै मुल समारोहका संयोजक सन्त बहादुर डुम्जनले बताए । तस्विरहरू

प्रतिक्रिया

सम्बन्धित