कांग्रेस महाधिवेशनमा चुनावकाे सर्गर्मी (तस्विरहरू)

काठमाडौं / नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनमा सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा छन् । १३४ पदका लागि आज चुनाव हुँदैछ ।

लामाे समय संस्थापन इतर खेमाकाे नेतृत्व सम्हाल्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल मतदान गरेनन्, भने अन्य नेता तथा प्रतिनिधिकाे मतदान जारी रहेकाे छ ।

तस्विरमा चुनावकाे सर्गर्मी

प्रतिक्रिया

सम्बन्धित