तस्बिरमा एमाले विधान महाधिवेशन स्थल

काठमाडौं / नेकपा एमालेले आगामी चार वर्षका लागि पार्टीको नीति र कार्यक्रम तय गर्न आजबाट ललितपुरको गोदावरीमा प्रथम विधान अधिवेशनको आयोजना गर्दैछ ।

अधिवेशनमा पाँच हजार बढी प्रतिनिधिको सहभागिता हुने एमालेले जनाएको छ ।

तस्बिरहरु


प्रतिक्रिया

सम्बन्धित