गण्डकीमा सरकार विस्तार- देवकोटा र मनाङे बने मन्त्री
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Fanidnra_dipak.png_PdNmp68Ekd_i3c1lmxvilme4bttmxrcwv2cm9bbjcpqaciityue0vnmyz7qyvij1rfdhnwv_PxxCkAowRO_jqoemg5kfmois4nyr2buqsecsyowjjcg2vyheyaveaeawirogrfahigejqi5.png)
पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसद राजिब गुरूङ (दीपक मनाङे) र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई मन्त्री बनाएका हुन् ।
मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले गुरूङ र देवकोटालाई मंगलबार मन्त्री नियुक्त गरेका हुन्।
दुवै नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख भट्टले शपथ गराएका छन् । गुरुङले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् भने देवकोटाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस अघि मुख्यमन्त्री पाण्डेले सोमबार विश्वास मत प्राप्त गरेका थिए । उनलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र १ र माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका देवकोटाले विश्वास मत दिएका थिए । विश्वासको मत दिएको राप्रपा भने सरकारमा सहभागी नहुने भएको छ ।
गण्डकीमा यसअघि कांग्रेसबाट विन्दुकुमार थापा सामाजिक विकास र टकराज गुरूङ आर्थिक मामिला मन्त्री बनेका थिए ।
![पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/pahiro-prithvi-rajmarg-1720746717_5mhdHBtdJh_hrpfjasjqjf7qaqaqlulnp4gegdpltbwqbkkmf2uvnbikpe5wpt7wie46dkf_XgaIsaIcKX_ul6qb8b5pq2awesjqwv2udkoxctvafedjmppnbhybvo5xxp7kzm2vrnaeowh.jpg)
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
![म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/pahiro-myagdi_mrqCLSWy4Y_tbzw2gzcmb019gruzpc2dum8pdziv3jhwnjvfbqjhoaj4eimtkmepm8sahkd_FznzQxtdji_lzg0bfys6jjyj5ahra6mmdlxa0uukmqjhj2ybujs4ywbclpapzavltgf0qui.jpg)
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु
![बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर
![मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/precast%2520techonology%2520purbelinews_OAiZEggS0R_ocwqv0dm1zdn8jawc25worlxlklljoqzmcejsyegwqpyk38bw6ks2qnnmxpw_GhtiHsnmCN_3kgztvsmno68tdcaqiagsposwznycnaoqb6kzvllseet7oxn3afdxfgatj7z.jpg)
मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
पोखराकाे भुलभुला मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइने
![गण्डकी सरकार बारे पूर्ण सुनुवाई बैशाख १० गते : दिर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news676700._hmF6I48fSe_scce1tokdwhmmpowcytpxf3hd0j2ig1ay9me5y7boyyxk09qh5ttzy1l0gph_ia5wqpU3m3_a74jnrdve2mqer51ah5vmejsb9xjcuc835li7u81layaoummgebicb5gknkd.jpg)
गण्डकी सरकार बारे पूर्ण सुनुवाई बैशाख १० गते : दिर्घकालिन असर पर्ने निर्णय नग…
![गण्डकीका सभामुख भन्छन्– मैले हस्ताक्षर गरेको छैन, राजीनामा पनि दिन्नँ](https://snowberry.prixacdn.net/media/gallery_folder/Gandaki-savamukh_tQXIa7qj6z_erbscyk4wzr4y0xrtrqmed9vtjcxuhnx0vkmmahwz7ieqvrchdwrbi3eq0ms_dyvwKTK2kL_nan9jvldxancbrnr0foc81jwsl0sbfcefwq6f0at1yvd9fsvio7xanozfp3y.jpg)
गण्डकीका सभामुख भन्छन्– मैले हस्ताक्षर गरेको छैन, राजीनामा पनि दिन्नँ
![स्कुल बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
प्रतिक्रिया