स्कुल बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
पोखरा। पोखरामा स्कुल बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२४ कास्किकोट काउले स्थित ग १ क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा सोही विद्यालयमा नर्सरी कक्षामा पढ्ने ३ वर्षीय समिर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
बसबाट झरेर घर जाने क्रममा उक्त बसले ठक्कर दिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए। ठक्करबाट घाइते भएका समिरको उपचारको लागी मेट्रोसिटी अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो। ठक्कर दिने बस र बस चालक प्रहरीले नियन्त्रणमा लिएको छ।
![पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/pahiro-prithvi-rajmarg-1720746717_5mhdHBtdJh_hrpfjasjqjf7qaqaqlulnp4gegdpltbwqbkkmf2uvnbikpe5wpt7wie46dkf_XgaIsaIcKX_ul6qb8b5pq2awesjqwv2udkoxctvafedjmppnbhybvo5xxp7kzm2vrnaeowh.jpg)
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
![म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/pahiro-myagdi_mrqCLSWy4Y_tbzw2gzcmb019gruzpc2dum8pdziv3jhwnjvfbqjhoaj4eimtkmepm8sahkd_ANL7AAA8Sz_4shd6twywgob0r9rue9m0fhyagb74kjbnzsvrvzyimijr6dvrvwgvqzikwfk.jpg)
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु
![बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर
![गण्डकीमा सरकार विस्तार- देवकोटा र मनाङे बने मन्त्री](https://snowberry.prixacdn.net/media/gallery_folder/Fanidnra_dipak.png_PdNmp68Ekd_i3c1lmxvilme4bttmxrcwv2cm9bbjcpqaciityue0vnmyz7qyvij1rfdhnwv_PxxCkAowRO_jqoemg5kfmois4nyr2buqsecsyowjjcg2vyheyaveaeawirogrfahigejqi5.png)
गण्डकीमा सरकार विस्तार- देवकोटा र मनाङे बने मन्त्री
![मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/precast%2520techonology%2520purbelinews_OAiZEggS0R_ocwqv0dm1zdn8jawc25worlxlklljoqzmcejsyegwqpyk38bw6ks2qnnmxpw_GhtiHsnmCN_3kgztvsmno68tdcaqiagsposwznycnaoqb6kzvllseet7oxn3afdxfgatj7z.jpg)
मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
पोखराकाे भुलभुला मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइने
![गण्डकी सरकार बारे पूर्ण सुनुवाई बैशाख १० गते : दिर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news676700._hmF6I48fSe_scce1tokdwhmmpowcytpxf3hd0j2ig1ay9me5y7boyyxk09qh5ttzy1l0gph_ia5wqpU3m3_a74jnrdve2mqer51ah5vmejsb9xjcuc835li7u81layaoummgebicb5gknkd.jpg)
गण्डकी सरकार बारे पूर्ण सुनुवाई बैशाख १० गते : दिर्घकालिन असर पर्ने निर्णय नग…
![गण्डकीका सभामुख भन्छन्– मैले हस्ताक्षर गरेको छैन, राजीनामा पनि दिन्नँ](https://snowberry.prixacdn.net/media/gallery_folder/Gandaki-savamukh_tQXIa7qj6z_erbscyk4wzr4y0xrtrqmed9vtjcxuhnx0vkmmahwz7ieqvrchdwrbi3eq0ms_dyvwKTK2kL_nan9jvldxancbrnr0foc81jwsl0sbfcefwq6f0at1yvd9fsvio7xanozfp3y.jpg)
प्रतिक्रिया