कर्मचारी र जनप्रितनधिहरूकाे छाेरा छाेरि सरकारी विद्यालय मै भर्ना गरिनु पर्ने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Itahari-nagar_hyCoH1VxOV_cl0ld2pzgkjtd9bh8vmhcmh3xcsl48hdpaeffcdhzrwv8qhhdjqwk2qhp5wc_oBEj7b2a0f_n7sbrhp4rs2mlrdwiazmmx0rxpk557gjkt4xxnedivyj5pu2wvw83omfus1p_Br3bFDAMrr_0xohiljxbendrhb4u3gkrtkwhq6qw0advduilnqfnv0boze0q8pfh9lwhl0a_hbEPMnFYyY_inaao8wrrqdbn7bkfrzjkpkb1plnat7r6u5xb7djiudnd7xdxktbwivpvmnm_Lv8YN41DHf_rdslsj3osf4kedrbfrukgc4pprk9kwn3gkj7pqctigrcas0jljvkplejjdzu_9XXjqNboq5_5x20ngvkardxog3bypeggwy8oooonksaggvtxlq7c9wa4wblp4bgjfsw4agk_Mfah4tSdK5_8vacifmcgsqj6p5tyizq0uic9lljgxczejbkphxv31mq16e6dbo1kuncoje2_xlD3L0B4KL_13nwqwsqf8vf25ayq3dhishqziidyirmehdczmbix7p6eiyemiyvxmtufshz_2ZZJeP9kGO_uyoindfjuiobtsnadqvxyr6z0r8va1millkmyysundfzpehrspjynmf7fosj_wWfv9w9lTG_zxphrko2yyvriypnrdxjqt0drpd2d0x3oqzckmkpmjqglqtfa2uvibjnwi0c.jpg)
इटहरी / विद्यार्थीबीच बढ्दै गएको असमानता मध्यनजर गरेर इटहरी उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ । नयाँ शैक्षिक सत्रका लागि अभिभावकले विद्यालय पोसाक खरिद गर्ने बेला इटहरी उपमहानगरले यस्तो निर्णय लिएको हो ।
इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरि १७० वटा विद्यालय छन । ६३ हजार ५ सय २६ विद्यार्थी एउटै पोसाकमा विद्यालय जानेछन् । नगरशिक्षा समिति इटहरीले विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउन यस्तो निर्णय गरेको हो ।
इटहरी भित्रका निजी तथा सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको पोसाक लगाउनुपर्ने गरी नियम बनाएका छौं,’ इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेलले भने । विद्यालयमा टाई हटाएर भादगाउले टोपी लगाउने निर्णय गरेको हो । अब इटहरीका विद्यालयमा टाइ देख्न पाईने छैन । ‘पोसाक देखेर इटहरीका विद्यालयको विद्यार्थी रहेछ भनेर सबैले चिनून् भन्ने उद्देश्य पनि हो,’ उपमहानगरका प्रमुख पौडेलले भने ।
निजी स्कुलहरुले ड्रेस पनि बढि मुल्यमा आफ्नै स्कुलबाट बिक्रि गर्ने गरेका छन त्यो रोक्ने हाम्रो अभियान पनि हो मेयर पौडेलले भने । साथै उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरुको छोरा छोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय पनि गरेको हो । स्कुलहरुले आफ्नो लोगो भने राख्न पाउछन मेयर पौडेल भन्छन । निजी स्कुलहरुमा मोचा टाइ समेत बिक्रि गर्ने गरेको भन्दै त्यो रोक्न कदम चालिएको हो ।
विद्यालय मातहतमा कुनै स्टेशनरी बेच्न नपाइने र भर्ना शुल्क वापत एक पटक लिए पछि सो विद्यालयमा पढ्ने बिधार्थी वापत पटक पटक कक्षा चड्दा भर्ना शुल्क लिन नपाइने भएको हो ।
विद्यालय आफैँले किताब बेच्न नपाउने विद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो बढेपछि इटहरी उप महानगरपालिकाले विद्यालय आफैले किताब बेच्न नपाउने निर्णय गरेको छ। विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री-वितरण गर्न रोक लगाएको हो ।
बैठकले iउप महानगर भित्र सञ्चालित विद्यालय शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो निर्णय गरेको मेयर हेमकर्ण पौडेलले बताए । विद्यालय आफैले किताव तथा स्टेशनरी राखेर बिक्रि गर्ने प्रतिबन्ध गरिएको मेयर पौडेलको भनाई छ ।
![इटहरीको ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट बहुमतले पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/056846_n_hMTe1DcYfv_7glwpebz1egukoifcmqgsnwywxhxcmilfptipsqro2c07atizfzmipwjyju4_UaJ5cbTAKQ_yuq4axy04ed5bafpjiknnjpord3hzwbyj25ydz4ejn9t2f2izjlzbzl6ut8j.jpg)
इटहरीको ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट बहुमतले पारित
इटहरीमा २० दिने कफि मेकिङ्ग वारिस्टा तालिम सम्पन्न
![एमालेका जनप्रतिनिधीको कारण उपभोक्ताले भुक्तानी नपाएको मेयर पौडेलको आरोप](https://snowberry.prixacdn.net/media/gallery_folder/meyar-of-itahari_55kebVBjk5_vespnpgoenc77zha7yixg5jow6zd1ftsbxj9sgsdicwcna0efqeiq6wmi0ql_nJg77UWxHt_zrx0jr8bc7xyg4g49gjaznqkrvcddm6wvefqyatuhzneobqeary7ltostocz.jpg)
एमालेका जनप्रतिनिधीको कारण उपभोक्ताले भुक्तानी नपाएको मेयर पौडेलको आरोप
![स्कार्पियोको ठक्करबाट सिटीमा सवार ४ घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/448314778_885609416929996_7364975672453669342_n_UBDbGOWYZd_bqsai2tocrizkdnx5firbhombhlzlefnl3mlz1wcf0kawlkcagfsx6m2ue1d_7SqbgG68oz_b6t7xdmremxzxzjjwmxsprlpikvoqpteewr8gajkfsfr1yo8rhkh7pgcji1i.jpg)
स्कार्पियोको ठक्करबाट सिटीमा सवार ४ घाइते
![इन्टरनेट र केबलका तार व्यवस्थित गर्न इटहरी उपमहानगरको निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/Itahari-nagar_hyCoH1VxOV_cl0ld2pzgkjtd9bh8vmhcmh3xcsl48hdpaeffcdhzrwv8qhhdjqwk2qhp5wc_oBEj7b2a0f_n7sbrhp4rs2mlrdwiazmmx0rxpk557gjkt4xxnedivyj5pu2wvw83omfus1p_Br3bFDAMrr_0xohiljxbendrhb4u3gkrtkwhq6qw0advduilnqfnv0boze0q8pfh9lwhl0a_hbEPMnFYyY_inaao8wrrqdbn7bkfrzjkpkb1plnat7r6u5xb7djiudnd7xdxktbwivpvmnm_Lv8YN41DHf_rdslsj3osf4kedrbfrukgc4pprk9kwn3gkj7pqctigrcas0jljvkplejjdzu_9XXjqNboq5_5x20ngvkardxog3bypeggwy8oooonksaggvtxlq7c9wa4wblp4bgjfsw4agk_mBVFb0LuIE_hlf9o9jwoh88tiecej0gfpat54qcfen4n3iw88ya43brhz7mgis62ijm3qro_hKGWVCtNFw_kurvjg82rem70k5tdpczyjhmmg0uy2xuxhehkupnn0htmwxgx7m6uasylozr_jYJlDQSMNq_ur3o1abm1suv8qhthhkpycgmttxlelbmadnuvo3kiiysxhrloessdhflfcda_lFbLWVm7wj_hw14ngxve6ipwernxx7izfgydidybqf3u7gxojicr8gph1kupqpgecluffvr_6X6uPAw8Zu_gw0iakpxbw8xedojt7hztxlrdvjy8tlpvgohanzwiucxfajmpfnstimxrmo8_hSoRJ3DOOb_b2qdj2tk2og94ffm6pfupxgg6wlxj2uxasamgnqr70jqdqntu9xcdlbcvlt7.jpg)
इन्टरनेट र केबलका तार व्यवस्थित गर्न इटहरी उपमहानगरको निर्देशन
![आजको मौसम: कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली](https://snowberry.prixacdn.net/media/gallery_folder/mousam_Ugse9P2d6b_whplqlxaofeytqztxkrwymwazp9y4f7wdqkgnqrgjwdd5wsocccd0niuh6t3_gpjalTZ4qW_gwboyv0s8wgtckw8152mogvjfn04s2gj1kqu10dagjn28mtccrnfgyotsrms_jnzOmz5DLG_zcue5ch96ohau5w0qlikftas8uhw70bphwsise1d3dj72k3avkcxf6xtvljj_julkTJDaFy_pto5ooz5ag1nuwzl5khmrno6bxvhz5ziwwcfm2tabnlzqmz8nghru5eiwms1_4vP8zdFWU8_xvjrar7rf12wpb24nnatzrdwjbynktbeyq9qnluuh0e0pg26xmsiocjqe86d.jpg)
आजको मौसम: कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया ब…
![जनजीवनसँग जोडिएका यी काम जसले इटहरीवासीको मन जितिरहेको छ](https://snowberry.prixacdn.net/media/gallery_folder/Itahari-nagar_hyCoH1VxOV_cl0ld2pzgkjtd9bh8vmhcmh3xcsl48hdpaeffcdhzrwv8qhhdjqwk2qhp5wc_oBEj7b2a0f_n7sbrhp4rs2mlrdwiazmmx0rxpk557gjkt4xxnedivyj5pu2wvw83omfus1p_Br3bFDAMrr_0xohiljxbendrhb4u3gkrtkwhq6qw0advduilnqfnv0boze0q8pfh9lwhl0a_hbEPMnFYyY_inaao8wrrqdbn7bkfrzjkpkb1plnat7r6u5xb7djiudnd7xdxktbwivpvmnm_Lv8YN41DHf_rdslsj3osf4kedrbfrukgc4pprk9kwn3gkj7pqctigrcas0jljvkplejjdzu_9XXjqNboq5_5x20ngvkardxog3bypeggwy8oooonksaggvtxlq7c9wa4wblp4bgjfsw4agk_mBVFb0LuIE_hlf9o9jwoh88tiecej0gfpat54qcfen4n3iw88ya43brhz7mgis62ijm3qro_hKGWVCtNFw_kurvjg82rem70k5tdpczyjhmmg0uy2xuxhehkupnn0htmwxgx7m6uasylozr_jYJlDQSMNq_ur3o1abm1suv8qhthhkpycgmttxlelbmadnuvo3kiiysxhrloessdhflfcda_BA1YTcOMIL_upim1aehem5wwgslpmvjkwkselzfw0qrwvomkhkgkf7ryzludgqaoe7rvx1t.jpg)
जनजीवनसँग जोडिएका यी काम जसले इटहरीवासीको मन जितिरहेको छ
![इटहरीको खेती खोलाको अबैध संरचना हटाउन उपमहानगरको ३५ दिने उर्दी : आफै नभत्काए डोजर चलाउने उपमहानगरको चेतावनी](https://snowberry.prixacdn.net/media/gallery_folder/Itahari-nagar_hyCoH1VxOV_cl0ld2pzgkjtd9bh8vmhcmh3xcsl48hdpaeffcdhzrwv8qhhdjqwk2qhp5wc_oBEj7b2a0f_n7sbrhp4rs2mlrdwiazmmx0rxpk557gjkt4xxnedivyj5pu2wvw83omfus1p_Br3bFDAMrr_0xohiljxbendrhb4u3gkrtkwhq6qw0advduilnqfnv0boze0q8pfh9lwhl0a_hbEPMnFYyY_inaao8wrrqdbn7bkfrzjkpkb1plnat7r6u5xb7djiudnd7xdxktbwivpvmnm_Lv8YN41DHf_rdslsj3osf4kedrbfrukgc4pprk9kwn3gkj7pqctigrcas0jljvkplejjdzu_9XXjqNboq5_5x20ngvkardxog3bypeggwy8oooonksaggvtxlq7c9wa4wblp4bgjfsw4agk_Mfah4tSdK5_8vacifmcgsqj6p5tyizq0uic9lljgxczejbkphxv31mq16e6dbo1kuncoje2_xlD3L0B4KL_13nwqwsqf8vf25ayq3dhishqziidyirmehdczmbix7p6eiyemiyvxmtufshz_2ZZJeP9kGO_uyoindfjuiobtsnadqvxyr6z0r8va1millkmyysundfzpehrspjynmf7fosj_ZDk27ygHyK_fhotg8eu5ilyiraxpyfrbzeshorgarbifapqvjcyne1raxwh4ejesv5inrkl_VbyoDnxytw_janc3x3owhiaz9etlywfrrzcaf0l0ly0lapc53d9iuau9xp5tkuq8s4l84mo.jpg)
प्रतिक्रिया