मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी शाेक

लेटाङ  / मातृ बियोगको केही महिना पछि नै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी शाेक परेको छ ।

मन्त्री लिम्बुकी धर्मपत्नी गंगामाया लिम्बुको ५८ बर्सको उमेरमा बिहिबार राती निधन भएको छ । लामो समय देखि लिभर क्यान्सरको उपचार गराईरहनुभएकी लिम्बुको घरैमा निधन भएको हो ।

स्वर्गीय लिम्बुको पार्थिब शरिर शुक्रबार अन्त्येष्टि गरिने पारिबारिक श्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित