दिदीबहिनीमाथि जबर्जस्ती करणी आरोपमा लमजुङबाट एक जना पक्राउ
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
लमजुङ । दिदीबहिनीमाथि जबर्जस्ती करणी गरेको आरोपमा लमजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। लमजुङको क्व्होलासोथार गाउँपालिका-३ का ६२ वर्षीय उदिमजंग गुरुङलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।१४ र १२ वर्षीया बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा गुरुङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
गत बिहीबार पक्राउ परेका गुरुङविरुद्ध शुक्रबार जिल्ला अदालतबाट ७ दिनको थप म्याद लिई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले निषेधित कसुर अपराध जबर्जस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। १४ वर्षीया बालिकालाई भदौ २४ र १२ वर्षीया बालिकालाई कात्तिक २६ मा जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले दुई जना बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा गुरुङविरुद्ध मुद्दा अघि बढेको बताए
![पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/pahiro-prithvi-rajmarg-1720746717_5mhdHBtdJh_hrpfjasjqjf7qaqaqlulnp4gegdpltbwqbkkmf2uvnbikpe5wpt7wie46dkf_XgaIsaIcKX_ul6qb8b5pq2awesjqwv2udkoxctvafedjmppnbhybvo5xxp7kzm2vrnaeowh.jpg)
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
![म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/pahiro-myagdi_mrqCLSWy4Y_tbzw2gzcmb019gruzpc2dum8pdziv3jhwnjvfbqjhoaj4eimtkmepm8sahkd_FznzQxtdji_lzg0bfys6jjyj5ahra6mmdlxa0uukmqjhj2ybujs4ywbclpapzavltgf0qui.jpg)
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु
![बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर
![गण्डकीमा सरकार विस्तार- देवकोटा र मनाङे बने मन्त्री](https://snowberry.prixacdn.net/media/gallery_folder/Fanidnra_dipak.png_PdNmp68Ekd_i3c1lmxvilme4bttmxrcwv2cm9bbjcpqaciityue0vnmyz7qyvij1rfdhnwv_PDn9rhtGx5_oilm0ytzl6bfkk1klyus5u3ovrnyzog9altl6qmxntgxhgntrbk02xnehxda.png)
गण्डकीमा सरकार विस्तार- देवकोटा र मनाङे बने मन्त्री
![मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/precast%2520techonology%2520purbelinews_OAiZEggS0R_ocwqv0dm1zdn8jawc25worlxlklljoqzmcejsyegwqpyk38bw6ks2qnnmxpw_Dl6ZIulzAR_oryetz7wmdumhfzemwovk5vdnoymc1lamt8hhorektcbbrdtkmfnmssg7kzv.jpg)
मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
पोखराकाे भुलभुला मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइने
![गण्डकी सरकार बारे पूर्ण सुनुवाई बैशाख १० गते : दिर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news676700._hmF6I48fSe_scce1tokdwhmmpowcytpxf3hd0j2ig1ay9me5y7boyyxk09qh5ttzy1l0gph_ia5wqpU3m3_a74jnrdve2mqer51ah5vmejsb9xjcuc835li7u81layaoummgebicb5gknkd.jpg)
गण्डकी सरकार बारे पूर्ण सुनुवाई बैशाख १० गते : दिर्घकालिन असर पर्ने निर्णय नग…
![गण्डकीका सभामुख भन्छन्– मैले हस्ताक्षर गरेको छैन, राजीनामा पनि दिन्नँ](https://snowberry.prixacdn.net/media/gallery_folder/Gandaki-savamukh_tQXIa7qj6z_erbscyk4wzr4y0xrtrqmed9vtjcxuhnx0vkmmahwz7ieqvrchdwrbi3eq0ms_dyvwKTK2kL_nan9jvldxancbrnr0foc81jwsl0sbfcefwq6f0at1yvd9fsvio7xanozfp3y.jpg)
प्रतिक्रिया