काठमाडौंका गोकर्णेश्वरमा एक जनाको शव फेला

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एक जनाको शव फेला परेको छ। गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित सडक पेटीमा बुढानीलकण्ठ नगरपालिका-११  कपन घर भएका ४५ वर्षीय राजु नेपाली बुधबार शव फेला परेको प्रहरीले जनाएको हो। उनको शव फेला परेपछि थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित