दुर्घटनाले उजाड्यो परिवार

काठमाडाै. / शनिबार थानकोट-चित्लाङ सडक खण्ड चन्द्रागिरि नगरपालिका- ४ सेतो पहरामा कार दुर्घटनामा मृत्यु भएका डा.महेशकुमार गौतम उनका ४ वर्षीय छोरा प्रियांश, ६ वर्षीय छोरी स्मारिका । साथमा ६७ वर्षीय ससुरा ओमकारनिधि तिवारी र सासू कल्पना तिवारी । डा. गौतमकी श्रीमती सृष्टि तिवारी गौतम (रातो घेरामा) भने बाच्न सफल भएकीछन्।

प्रतिक्रिया

सम्बन्धित