सिन्धुलीमा हायस दुर्घटना, १२ जना घाइते
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
सिन्धुली । सिन्धुलीमा हायस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेहरूमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका-८ बस्ने ३८ वर्षीया यशोधा प्याकुरेल र उनका १० वर्षीय छोरा केशव प्याकुरेल रहेको प्रहरीले जनाएको छ। उनीहरूको हात, मुख र शरीरमा चोट लागको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
यस्तै अन्य घाइते हुनेमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका ८ का वर्ष ५७ को अर्जुनप्रसाद ढुंगाना, वर्ष ५१ की भगवती ढुंगाना, ५३ वर्षका रामप्रसाद ढुंगाना, वर्ष ६२ का बासुप्रसाद ढुंगाना, वर्ष २३ का अतिश ढुंगाना, वर्ष ३३ का नवराज सुवेदी, वर्ष ५७ की रेणुका र सुनिल ढुंगानाको छोरी वर्ष १० की रेशिका ढुंगाना छन्।
घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले चालक सन्तलाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीको भनाइ छ। बुधबार काठमाडौंबाट उदयपुरको गाइघाटतर्फ आउँदै गरेको बा३ख ९७८८ नम्बरको हाइस बीपी राजमार्गको कमलामाई नगरपालिका-२ भद्रकाली नजिकै दुर्घटना भएको भएको थियो।
![बहादुरसिंह लामाको राजनीतिक यात्रा : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म](https://snowberry.prixacdn.net/media/gallery_folder/bahadur_singh_lama_mEbNf9cGgf_nkriwhocyeyvggxeksxz7vczxxhigbkboyttycumedrblhlnm7gsny4cxvks_u0nt3zCdua_hyg5aessidplc6shubdko4przrgudhtwl7ron18ouw4a8pmkdprngslfgflr.jpg)
बहादुरसिंह लामाको राजनीतिक यात्रा : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म
![पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_0351-1713609692_WC3LhF8CGp_c3s2unfsyl1ht0rnwgndsjc0rmmzpgssmr7plplpfmz468saq8jt5ichvdgg_5rA8BOgV3t_g0n8a0cqos8ofq3xyv4vyyey5qw6ezumbsjj1ugari1wlr1jndig72mxnsno.jpeg)
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
![१४ वर्षीया बालिकाको मृत्यु प्रकरण,प्रधानाध्यापकसहित ३ जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/431145134_812454477578824_6292702254885252129_n_GFoQFn2lPC_3sgrffu6zffhvb1aqombyitmjjdwewy7bxxfyrygxr07k6uixggwqf6k1301_21QUR5LxMY_zpzworrubmyq3iklijfefizmzbqyyedg7jbavvo75rdtdetbf7w5y7euqysu.jpg)
१४ वर्षीया बालिकाको मृत्यु प्रकरण,प्रधानाध्यापकसहित ३ जना पक्राउ
![१५ हजार घुस लिएको आरोपमा मालपोतका खरिदार साह दोषि ठहर](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
१५ हजार घुस लिएको आरोपमा मालपोतका खरिदार साह दोषि ठहर
![बोक्सी आरोपमा काकाको हत्या गरी फरार भएका दुईजना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news623430._hxumYD12lX_uyjr5xhcrvvbyvgcon9ntcpw0ga9m994v8efimumqj7rwjqvm6ol8kcgen9h_oYUZzbbQFm_zolu9vjcembhoyxj36zbcaihrfb2ssm8yexpwab9yivniaqjuevslbcooavu.jpg)
बोक्सी आरोपमा काकाको हत्या गरी फरार भएका दुईजना पक्राउ
![दुर्घटनाले उजाड्यो परिवार](https://snowberry.prixacdn.net/media/gallery_folder/ahitlang-accident202_dGPWIkTt2k_nnno3yvhl0btz8kt4jwfxs8bdrqsbhif25eltdmosds5z99x0lj71xnw6lhw_X2o3AD9lvf_mpztjfuuccr12g0sadhlz9nmy1trbjavft4wds29mztotxlw1kdmeid5w00q.jpg)
दुर्घटनाले उजाड्यो परिवार
![चन्द्रागिरिमा कार दुर्घटना हुँदा एकै परिवारका ५ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/chandragiri1690542058_ggKDZAd7qy_spr2kf1eafrvuzhigtxl6grjpny96l2t7gs2yqicdj3cor9euvbzdvbxbtkr_b9hzgVVkd1_ynb6uwqv58sqldi346ire7r3kro51rly31xngqv3yvki3zgnqdx4xfcflwyi.jpg)
चन्द्रागिरिमा कार दुर्घटना हुँदा एकै परिवारका ५ जनाको मृत्यु
![चन्द्रागिरि कार दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
प्रतिक्रिया