इटहरीमा शुक्रवार सार्वजनिक बिदा

इटहरी । थारु समुदायको महान पर्व जितियाको अवसरमा शुभकामना दिँदै इटहरी स्थानीय सरकारले शुक्रवार सार्वजनिक बिदा दिएको छ । इटहरी सरकारले थारु समुदायलाई नगरको पहिलो जाती घोषणा गरेको थियो । घोषणा सँगै जाती तथा समुदायको सम्मान स्वरूप जितिया पर्वको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिएको हो ।
उपमहानगरले बिहीबार सूचना जारी गर्दै बिदाबारे जानकारी गराएको हो । इटहरी अस्पताल बाहेक उपमहानगरको सबै काम बन्द हुने गरी शुक्रवार सार्वजनिक बिदा दिएको हो ।

जंगली हात्तीको आक्रमणबाट इटहरीमा एक युवकको मृत्यु

धरानमा अधिकृत हॅु भन्दै पसलमा हैरानी लगाउने युवा पक्राउ, ७ दिन म्याद थप

इटहरीमा ३० नगर प्रहरी थपिए

धरानमा दिउसै खुकुरी हानाहान,महिला र बालक सहित ४ व्यक्ति पक्राउ

दसैँमा अशक्त मजदुरलाई सहयोग

धरानमा आपराधिक घटनामा कमी गर्नु “रात्रि गस्ती “ चलायमान
इटहरीका विद्यालय वरपर सुर्तीजन्य पदार्थ बेचबिखानमा रोक, उपमहानगरले गर्यो ठुल…

प्रतिक्रिया