अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु, चार जना घाइते
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
अर्घाखाँची । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा न ९ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। घटनामा चार जना घाइते भएका छन्। मृत्यु हुनेमा मालारानी गाउँपालिका वडा नम्बर ९ का बर्ष २० का मिलन खनाल रहेका छन्। घाइतेहरूको अर्घाखाँची अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको बताइएको छ।
![लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउँदै, बागमतीमा भोलि](https://snowberry.prixacdn.net/media/gallery_folder/lumbini_ts56KFFKeH_wfl71ciypstqa1s7q8hxsvbacjxuw3cc7esrlul7em09c3tkcwa6bmnhyr6r_3KIeYx76VN_ijelhwluv8cnxn1ky3ndq4fgyqwhoyjulygp49kq0rxh3pntgva0gljzdty7.jpg)
लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउँदै, बागमतीमा भोलि
![सिंगो गाउँपालिकाबाट एक जनामात्रै एसईई उत्तीर्ण](https://snowberry.prixacdn.net/media/gallery_folder/dang_jKWbuGdLpP_3frkbr87ljscsqkrf55longtlygzz2nu7nqzqiyowh90eqnyn3mik7nvq0pm_QohRsHX7l6_htupdcamcm95xohut1ogukaciuklfwtpcrsmveefzq8mawkkdocjlz3boxik.jpg)
सिंगो गाउँपालिकाबाट एक जनामात्रै एसईई उत्तीर्ण
![ठेकेदारबाट बैंक खातामै घुस खाने लुम्बिनी विकासका इन्जिनियर भट्टराई भ्रष्टाचारी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/saroj-bhattrai-lumbini_8UnfaV3Jas_yorbzcozriusvsjomb02a3sygwv8o7yax1dpcjerdu2dz5uernwknh85cdkf_tagmqlFQBO_m0asfvcb4ggfn0pugobabzff1izhxpv6ydktjg2nzbyldp4usejitqaj8tbr.jpg)
ठेकेदारबाट बैंक खातामै घुस खाने लुम्बिनी विकासका इन्जिनियर भट्टराई भ्रष्टाचार…
गौतमबुद्धको मावली देवदह खयरडाँडामा भेटियो प्राचीन इनार
![पाल्पामा श्रमान्-श्रीमतीसहित तीन जना मृत फेला](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
पाल्पामा श्रमान्-श्रीमतीसहित तीन जना मृत फेला
![बसको ठक्करबाट बुटवलमा साइकलयात्रीको मृत्यु](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
बसको ठक्करबाट बुटवलमा साइकलयात्रीको मृत्यु
![हराइरहेका एक व्यक्तिको गुल्मीमा एक महिनापछि शव फेला](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
हराइरहेका एक व्यक्तिको गुल्मीमा एक महिनापछि शव फेला
![प्रशासकीय अधिकृतमाथि उपप्रमुखको थप्पड, कर्मचारीहरूद्वारा कारबाहीको माग](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
प्रतिक्रिया