प्रशासकीय अधिकृतमाथि उपप्रमुखको थप्पड, कर्मचारीहरूद्वारा कारबाहीको माग
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
लुम्बिनी । कपिलवस्तुको सुद्धोदन गाउँपालिकाकाका उपप्रमुख होम प्रकाश चौधरीले प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीमाथि हातपात गरेका छन्।प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्षमै उपप्रमुख चौधरीले ज्ञवालीमाथि हातपात गरेका हुन्। पत्रकारसँग अन्तरवार्ता दिँदै गरेको अवस्थामा एक्कासि आफ्नो कार्यकक्षमा प्रवेश गरेर उपप्रमुखले गाली गलौच, दुर्व्यवहार गरी हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले विज्ञप्तीमार्फत जानकारी दिएका छन्।
आफूमाथि यसरी कुटपिट भएपछि प्रशासकीय अधिकृत ज्ञवालीले काम गर्न नसक्ने भन्दै सुरक्षाकाको माग गरेका छन्। जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै उनले तुरुन्त पक्राउ गरी चौधरीमाथि आवश्यक कारबाहीको माग गरेका हुन्। गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीको अध्यक्षतामा बैठक बसी उपाध्यक्ष चौधरीमाथि कारबाही नहुँदासम्म गाउँपालिका र वडाहरूको काम कारबाही बन्द गर्ने निर्णय भएको छ।
![लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउँदै, बागमतीमा भोलि](https://snowberry.prixacdn.net/media/gallery_folder/lumbini_ts56KFFKeH_wfl71ciypstqa1s7q8hxsvbacjxuw3cc7esrlul7em09c3tkcwa6bmnhyr6r_3KIeYx76VN_ijelhwluv8cnxn1ky3ndq4fgyqwhoyjulygp49kq0rxh3pntgva0gljzdty7.jpg)
लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउँदै, बागमतीमा भोलि
![सिंगो गाउँपालिकाबाट एक जनामात्रै एसईई उत्तीर्ण](https://snowberry.prixacdn.net/media/gallery_folder/dang_jKWbuGdLpP_3frkbr87ljscsqkrf55longtlygzz2nu7nqzqiyowh90eqnyn3mik7nvq0pm_QohRsHX7l6_htupdcamcm95xohut1ogukaciuklfwtpcrsmveefzq8mawkkdocjlz3boxik.jpg)
सिंगो गाउँपालिकाबाट एक जनामात्रै एसईई उत्तीर्ण
![ठेकेदारबाट बैंक खातामै घुस खाने लुम्बिनी विकासका इन्जिनियर भट्टराई भ्रष्टाचारी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/saroj-bhattrai-lumbini_8UnfaV3Jas_yorbzcozriusvsjomb02a3sygwv8o7yax1dpcjerdu2dz5uernwknh85cdkf_tagmqlFQBO_m0asfvcb4ggfn0pugobabzff1izhxpv6ydktjg2nzbyldp4usejitqaj8tbr.jpg)
ठेकेदारबाट बैंक खातामै घुस खाने लुम्बिनी विकासका इन्जिनियर भट्टराई भ्रष्टाचार…
गौतमबुद्धको मावली देवदह खयरडाँडामा भेटियो प्राचीन इनार
![पाल्पामा श्रमान्-श्रीमतीसहित तीन जना मृत फेला](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
पाल्पामा श्रमान्-श्रीमतीसहित तीन जना मृत फेला
![बसको ठक्करबाट बुटवलमा साइकलयात्रीको मृत्यु](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
बसको ठक्करबाट बुटवलमा साइकलयात्रीको मृत्यु
![हराइरहेका एक व्यक्तिको गुल्मीमा एक महिनापछि शव फेला](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
हराइरहेका एक व्यक्तिको गुल्मीमा एक महिनापछि शव फेला
![डेंगु संक्रमणबाट शिक्षकको मृत्यु](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
प्रतिक्रिया