बसको ठक्करबाट बुटवलमा साइकलयात्रीको मृत्यु
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
काठमाडौं । बुटवलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। बुटवलबाट भैरहवा जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले साइकलयात्रीलाई ठक्कर दिएको थियो। मंगलबार दिउँसो सवा ३ बजेतिर बुटवल उपमहानगरपालिका-८ मिलनचोकमा भएको दुर्घटनामा साइकलयात्री अन्दाजी ४० वर्षीय पुरूषको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।
मृतक व्यक्तिको पहिचान खुल्न सकेको छैन। अहिले प्रहरीले मृतकको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेको छ। ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।
![लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउँदै, बागमतीमा भोलि](https://snowberry.prixacdn.net/media/gallery_folder/lumbini_ts56KFFKeH_wfl71ciypstqa1s7q8hxsvbacjxuw3cc7esrlul7em09c3tkcwa6bmnhyr6r_3KIeYx76VN_ijelhwluv8cnxn1ky3ndq4fgyqwhoyjulygp49kq0rxh3pntgva0gljzdty7.jpg)
लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउँदै, बागमतीमा भोलि
![सिंगो गाउँपालिकाबाट एक जनामात्रै एसईई उत्तीर्ण](https://snowberry.prixacdn.net/media/gallery_folder/dang_jKWbuGdLpP_3frkbr87ljscsqkrf55longtlygzz2nu7nqzqiyowh90eqnyn3mik7nvq0pm_QohRsHX7l6_htupdcamcm95xohut1ogukaciuklfwtpcrsmveefzq8mawkkdocjlz3boxik.jpg)
सिंगो गाउँपालिकाबाट एक जनामात्रै एसईई उत्तीर्ण
![ठेकेदारबाट बैंक खातामै घुस खाने लुम्बिनी विकासका इन्जिनियर भट्टराई भ्रष्टाचारी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/saroj-bhattrai-lumbini_8UnfaV3Jas_yorbzcozriusvsjomb02a3sygwv8o7yax1dpcjerdu2dz5uernwknh85cdkf_IEHJabatWl_hahrajedthztop09pegcnhqkyqlnaa3awwkgxy8mmz3kiy1yiqmom3rgx9wn.jpg)
ठेकेदारबाट बैंक खातामै घुस खाने लुम्बिनी विकासका इन्जिनियर भट्टराई भ्रष्टाचार…
गौतमबुद्धको मावली देवदह खयरडाँडामा भेटियो प्राचीन इनार
![पाल्पामा श्रमान्-श्रीमतीसहित तीन जना मृत फेला](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
पाल्पामा श्रमान्-श्रीमतीसहित तीन जना मृत फेला
![हराइरहेका एक व्यक्तिको गुल्मीमा एक महिनापछि शव फेला](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
हराइरहेका एक व्यक्तिको गुल्मीमा एक महिनापछि शव फेला
![प्रशासकीय अधिकृतमाथि उपप्रमुखको थप्पड, कर्मचारीहरूद्वारा कारबाहीको माग](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
प्रशासकीय अधिकृतमाथि उपप्रमुखको थप्पड, कर्मचारीहरूद्वारा कारबाहीको माग
![डेंगु संक्रमणबाट शिक्षकको मृत्यु](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
प्रतिक्रिया