धरानका पूर्व मेयर र उपमेयरहरूकाे अपिल : सामाजिक सदभाव कायम राख्न सबैमा सुझाव

इटहरी । धरानमा पछिल्लो समय देखिएको धार्मिक एवम् सांस्कृतिक द्वन्दबारे पूर्व मेयर र उपमेयरले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सम्बन्धित सबै पक्षमा आग्रह गरेका छन् ।
हालै एक वक्तव्य जारी गर्दै धरानका पूर्व मेयर तिलक राई , मनोज कुमार मेनाङवाे , पूर्व उपमेयर कुमार बहादुर कार्की ,मीन कुमार सुब्बा लगायतले पछिल्लो समय अशान्त बनेको सहरलाई विगतकै अवस्थामा फर्काउन सद्भाव र्याली देखि बिभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ ।
धरान सहर सांस्कृतिक , भाषिक , जातीय तथा भाैगलीक विविधताले भरिएको एक शान्त र सुन्दर नगरी सहर रहेको तर पछिल्लो समय फैलिएको अराजकताले सहरको वातावरणीय देखि सामाजिक , धार्मिक र भाइचाराको सम्बन्ध माथि खलल पुगेको निष्कर्ष सहित सामाजिक सद्भाव कायम राख्न सबैमा ४ बुँदे अपिल गरेका हुन ।
इटहरीका विद्यालय वरपर सुर्तीजन्य पदार्थ बेचबिखानमा रोक, उपमहानगरले गर्यो ठुल…

नेपाल निजामती कर्मचारी युनियन झापाद्वारा पत्रकार भण्डारीसहित १८ जना सम्मानित

नेपाल आदिवासी जनजाति महासङ्घ इटहरीले बुझाए ध्यानाकर्षण पत्र

सर्वसाधारणको ७० लाखभन्दा बढी रकम ठगेर ढकाल बेपत्ता

हर्क साम्पाङलाई अदालतको झट्का : अधिकारीलाई धरपकड नगर्न, थुनामा नराख्न अन्तरिम …

डेगी उपचारमा हामी धरानेको सहयोग

धरानका मेयर हर्क साम्पाङलाई १२ राजनीतिक दलको पत्र : ३ दिन भित्र खानेपानीको प…

प्रतिक्रिया