यसकारण यसपालीको भेडेटार फुड फेस्टिभल महत्वपूर्ण : राई

धनकुटा । पूर्वको प्रमुख पर्यटकीय गन्तव्यस्थल भेडेटारलाई पर्यटकीय हवका रुपमा बिकास गर्न फुड फेस्टिबल आयोजना गरिएको होटल एशोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताएका छन । पुर्बेली न्युज सँग कुराकानी गर्दै उनले भेडेटारको प्रचारप्रसार र पर्यटकहरुलाइृ भेडेटारप्रति आकर्षित गर्न फेस्टिबल आयोजना गरेको बताए । उनले गुरुयोजना निर्माण गरी भेडेटारको बिकास गरिने समेत बताएका छन । धनकुटाको भेडेटार हरेक दृष्टिकोणले चर्चित छ ।

क्षणभरमै परिबर्तन हुने मौसम सँगै बिभिन्न हिमश्रृङ्खलाहरुको दृश्यावलोकनका लागी समेत उपयुक्त मानिन्छ । साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटार र आसपासका क्षेत्रहरु शैलुङ्ग डाडा, पाथीभरा मन्दिर, शंखेश्वर मन्दिर, भेडेटार पार्क, नजिकै रहेको आत्मघर, थुम्कीमा रहेको सूर्यदय वौद्ध पार्क, सिम्सुवा झरना (नमस्ते झरना), नाम्जेमा रहेका होमस्टे, ओख्रे भ्यु टावर, ध्वजे डाडा, अजङ्गको बरको रुख, थाउजेन विग बुद्ध लगायत भेडेटार वरपर रहेका दर्जनौ भन्दा बढी पर्यटकीय स्थलहरु रहेका छन । राईसँग गरिएको कुराकानी :

याे पनि पढ्नुहाेस्

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

पुष १६ देखि सातौं भेडेटार फुड फेस्टिभल

बादलुको घुम्टोमा भेडेटार… (तस्विरहरू सहित)

यी हुन भेडेटारका ५ उत्कृष्ट होटलहरू (फाेटाे फिचर सहित)

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…