सुनसरी रामधुनिमा युवतिको शव फेला

सुनसरी / सुनसरी रामधुनिमा युवतिको शव फेला फरेकाे छ । सुनसरीको रामधुनी नगरपालिका ६ स्थित सुनसरी मोरङ सिचाई परियोजनाको मुल नहरमा उक्त युवतिको शव फेला परेको हो ।

अन्दाजी ३२ वर्षकी देखिने उक्त युवति कालो रङको ट्रायाक, कालो सेतो बुट्टे भेस्ट लगाएको र हाल उनको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको इलाका प्रहरी कार्यालय पकलिले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित