भष्ट्रचार, समाज र देश

भष्ट्रचार भनेको शभ्य समाजको शत्रु हो । भ्रष्टाचारले  सार्बजानिक र देश बिकाशमा प्रत्यक्ष असर गर्दछ । भ्रष्टाचारले देश सधै अधोगती तीर लाग्दछ । बिकास निर्माण गुणस्तरिय नहुने मुलुकका जनताको दैनिकी कष्टकर बन्दै जानु जस्ता भष्ट्रचार बाट पर्ने असर हरु  हुन । भष्ट्रचार भनेको गैर कानुनी हिसाबमा रकम लिनु मात्र मानिन्दैन । एउटा ब्याक्ती अथवा संस्था ले सार्बजानिकहित का निम्ती गर्नु पर्ने काम सार्बजानिकहित बिपरित गर्छ भने र त्यस्तो काम गर्न उत्साहित गराउछ  प्रेरित प्रेरित गराउछ भने त्यस्तो ब्यक्ती ब्यक्ति अथवा संघ संस्था भष्ट्रचार भष्ट्रचारी भित्र  पर्दछन ।

बिकासन्मुख देश हरू जहाँ अस्थिर सरकार हुन्छ त्यस्ता देश हरुमा भष्टचार ले जरा गाडेर बसेको हुन्छ  । बिकासन्मुख देश हरूको संरचना आर्थिक अबस्था मा आधारित हुन्छ । त्यस्ता मुलुकका जनता दलपार्टी कार्याकर्ता देखी सबै आर्थिक प्रभाब परेका हुन्छन एस्ले गर्दा राजनीतिक दल ,पार्टी नेत्रित्वहरु र कार्यकर्ता हरु आफुलाई  आर्थिक रुपमा बलियो बनाउन भष्टचार गर्ने गर्दछन ।

येस्तो समाज बाट आएका नागरिकहरू कुनै पनी सार्बजानिक पदमा पुग्ने बीतिकै राजनीतिक पार्टीहरूको छत्रछायामा रहेर खुला रुपमा भष्टचार   गरी रहेका  हुन्छन । राजनीतिक संरक्षणमा भयका भष्टचार हरुलाई कर्मचारी तन्त्र अथवा राज्यका बिभिन्न संयत्र ले भ्रष्टचार रोक्न हैन तिनै राजनीतिक दल हरुलाई खुशी पार्न काम गरी आर्थिक रुपमा बल पुर्याइ रहेका हुन्छन । भष्ट्रचार भनेको शभ्य समाजको शत्रु हो । भ्रष्टाचारले  सार्बजानिक र देश बिकाशमा प्रत्यक्ष असर गर्दछ । भ्रष्टाचारले देश सधै अधोगती तीर लाग्दछ । बिकास निर्माण गुणस्तरिय नहुने मुलुकका जनताको दैनिकी कष्टकर बन्दै जानु जस्ता भष्ट्रचार बाट पर्ने असर हरु  हुन ।

भष्ट्रचार भनेको गैर कानुनी हिसाबमा रकम लिनु मात्र मानिन्दैन । एउटा ब्याक्ती अथवा संस्था ले सार्बजानिकहित का निम्ती गर्नु पर्ने काम सार्बजानिकहित बिपरित गर्छ भने र त्यस्तो काम गर्न उत्साहित गराउछ  प्रेरित प्रेरित गराउछ भने त्यस्तो ब्यक्ती ब्यक्ति अथवा संघ संस्था भष्ट्रचार भष्ट्रचारी भित्र  पर्दछन । बिकासन्मुख देश हरू जहाँ अस्थिर सरकार हुन्छ त्यस्ता देश हरुमा भष्टचार ले जरा गाडेर बसेको हुन्छ  । बिकासन्मुख देश हरूको संरचना आर्थिक अबस्था मा आधारित हुन्छ । त्यस्ता मुलुकका जनता दलपार्टी कार्याकर्ता देखी सबै आर्थिक प्रभाब परेका हुन्छन एस्ले गर्दा राजनीतिक दल ,पार्टी नेत्रित्वहरु र कार्यकर्ता हरु आफुलाई  आर्थिक रुपमा बलियो बनाउन भष्टचार गर्ने गर्दछन ।

येस्तो समाज बाट आएका नागरिकहरू कुनै पनी सार्बजानिक पदमा पुग्ने बीतिकै राजनीतिक पार्टीहरूको छत्रछायामा रहेर खुला रुपमा भष्टचार   गरी रहेका  हुन्छन । राजनीतिक संरक्षणमा भयका भष्टचार हरुलाई कर्मचारी तन्त्र अथवा राज्यका बिभिन्न संयत्र ले भ्रष्टचार रोक्न हैन तिनै राजनीतिक दल हरुलाई खुशी पार्न काम गरी आर्थिक रुपमा बल पुर्याइ रहेका हुन्छन ।

हाम्रो देशमा धेरै ठुला ठुला राजनीतिक परिवर्तन  हरु भय तर राजनीतिक  परिवर्तन सँगै राज्यका अन्य संयन्त्र भने परिवर्तन हुन सकेको छैन । राजनीतिक परिबर्तनले सरकारमा बस्ने ब्याक्ती परिबर्तन भय पनी सामाजिक र प्रसासनिक हिसाबमा कुनै सुधार हुन सकेको छैन । अजभनौ हाम्रो देशमा अस्थिर सरकार का कारण प्रत्यक सरकार आए संगै आफ्नो स्वार्थ अनुकूल काम गर्दा अरु बिग्रिदै गएको अबस्था छ । शासन शक्ति ब्यबस्था फेरीयको भय पनी समाजले खोजेको जस्तो परिबर्तन हुन सकेको छैन छैन ।

अघिल्लो राणाकालिन अबस्थामा उनिहरु कै लागी राज्य बफादार थियो । त्यस्पछी राजा हरुप्रती त्यसै गर्दै अहिले लोकतन्त्रमा अाइपुग्दा  राजनीतिक पार्टी र तिनका नेता प्रती बफादार देखिएको छ । राष्ट्र र जनता संग अहिले सम्म राज्य संमयन्त्र कहिले बफादार हुन सकेको छैन । नेपालमा भ्रष्टाचारको नियंत्रणको लागी आज भन्दा तीन सय बर्ष पहिले देखी भयको पाइन्छ । राजा पृथ्बी नारायण शाह ले ” घुश लिने र दिने दुबै देशका शत्रु हुन” भनेर भ्रष्टाचार नियंत्रण गर्न खोजेको बुजीन्छ ।

मुलुक को सासन ब्यबस्था कस्तो ब्यक्ती अथवा समुह को हातमा छ त्यसै अनुरुप राज्यको सुशासन पारदर्शिता स्वछता जस्ता कुरामा भर पर्दछ । एदी राज्य को नेत्रित्व सही छ भने त्यहा को राज्य संयन्त्र सबै त्यसै अनुरुप हुँदै जान्छ । यदी नेत्रित्व गलत छ भने देशमा भयका कानुन बिभिन्न नीकाय हरु पनी निश्कृय हुन्छन ।

जब सुशासन पारदर्शिता  स्वछता  विधिको शासन बमोजिम चल्दैन तब मुलुकका शासन ब्यबस्था र शासक प्रती आस्था हरु हाराउदै जान्छ त्यस्ले गर्दा  राज्य का राज्य संयन्त्र कमजोड हुन्छ एस्ले भ्रष्टचार झन मौलाउने मौका पाउछ ।

प्रतिक्रिया

सम्बन्धित