भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, ६४५ अर्ब ५८ करोड डलर
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Capture.JPG-2207_sqWPpgsaLv_quskyfut75oideshnf3olxujp9zrlae20uregkhlkuxnyi6gvrtud60q2r7o_RRTd1rv4Pj_pvf6sh2buvcdljqho25e5ea2aghes2h0u7estx5gxcfruvw7cmh57kakiwi5.jpg)
नयाँदिल्ली । मुलुकको विदेशी मुद्रा सञ्चिति २९ मार्चमा समाप्त भएको साता २ अर्ब ९५ करोड डलरले बढेर ६४५ अर्ब ५८ करोड डलरको नयाँ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यो जानकारी भारतीय रिजर्व बैंक अर्थात् आरबीआईले दिएको हो। विदेशी मुद्रा सञ्चिति बढेको यो लगातार छैटौं साता हो ।
त्यसको एक साताअघि मुलुकको विदेशी मुद्रा सञ्चिति १४ करोड डलरले बढेर ६४२ अर्ब ६३ करोड डलर पुगेको थियो । यसअघि सन् २०२१ सेप्टेम्बरमा देशको विदेशी मुद्रा सञ्चिति ६४२.४५ अर्ब डलरको उच्च विन्दुमा पुगेको थियो ।
विश्वव्यापी गतिविधिको दबाबको बीचमा केन्द्रीय बैंकले मुद्राको गिरावटलाई रोक्न विदेशी मुद्रा सञ्चिति प्रयोग गर्यो, जसले विदेशी मुद्रा सञ्चितिमा केही गिरावट आएको थियो । आरबीआईले हरेक हप्ता विदेशी मुद्रा सञ्चिति र सुनको भण्डारको तथ्याङ्क सार्वजनिक गर्छ ।
आरबीआईको तथ्याङ्क अनुसार मार्च २९ गतेको साता विदेशी मुद्रा सम्पत्ति २ अर्ब ३५ करोड डलरले बढेर ५७० अर्ब ६१८ अर्ब डलर पुगेको छ । विदेशी मुद्रा सम्पत्ति विदेशी मुद्रा सञ्चितिको एक महत्वपूर्ण भाग हो। डलरमा व्यक्त गरिएको विदेशी मुद्रा सम्पत्तिमा यूरो, पाउन्ड र येन जस्ता गैर अमेरिकी मुद्राहरूमा हुने उतार चढावको प्रभाव पनि समावेश छ। साथै, आरबीआईले समीक्षा हप्तामा सुनको सञ्चिति ६७३ मिलियन डलरले बढेर ५२.१६ अर्ब डलर पुगेको जनाएको छ ।
![डिजिटल भुक्तानी प्रणालीमा प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच सहकार्य](https://snowberry.prixacdn.net/media/gallery_folder/prabhu-pkr_yatayat_8TZ9oDXJMu_ff4q3aauvarnq18wmu7jes2qrmqbp9adrdwpstck5smc8nywqces3v0wl1ss_NcSJMJ3pgG_p4jbbq0wwh2ugdofoq03gwouomrmsq8dezgpooqswbbckl5eeaspdgy5dhzj.jpg)
डिजिटल भुक्तानी प्रणालीमा प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच सहकार्य
![वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुन बैंकको कति ?](https://snowberry.prixacdn.net/media/gallery_folder/interest-decrease_JQ71sbmKxQ_4evhxgtmsolwzrjqjailkwjx1lixol7pwjdkcjlwywp9isl7wgmkgmkfmsya_uU4jgxsIBq_qyvjwhayi1fwnpasra9vznlbmns0mjh1ec9entnpcpkimqen74wwg4regehy.jpg)
वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुन बैंकको कति ?
नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता
![वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा चार जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/15113661809891430478_rsBxA0qJuD_pi9sgdfleeoad6d6wzzs9wdc1sveipjupstwz5upzrva1ru959ds331rdzsu_QyDSdkdR0D_5wayrfqujny8m3funkazs1wss5fvepbmdklry7u7oga5wxovxmtjo7yi7hvt.jpg)
वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा चार जना पक्राउ
![विदेशी मुद्राको विनिमयदरः अमेरिकी डलरको भाउ घट्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/Bideshi-Mudraa_QKzP29oQLB_jdndsgceud2si8lgicxjsrxtla6jlo3fqk8av3erchozpez3ribrdtfulhlh_ecNDHPUNX0_tgeufuzbgkopyt36mprdwjqzj2anqdr7yyeq1iscnpb4qpychfmdadk4jpet.jpg)
विदेशी मुद्राको विनिमयदरः अमेरिकी डलरको भाउ घट्यो
![संयोजक नभेटिएपछि राष्ट्र बैंकले पुनः खुलायो आवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/rastra-bank_LfysPo8fjI_wvnttts7cgzo1pustn8xzxqvoctok86pidhwj2ttaoponhmarc7wn66ft9im_DvtWpU04SH_pfzlezonqhr3uudmdo3u8bywrpcciyzhgyopigmqu2vffvaj7uvlr4hacraf_l86KzMnqlT_g0uzkccy9nss7hu5qlktgqdgryvx9zrx5km1wrakn0upwph5iybnufrm17vx.jpg)
संयोजक नभेटिएपछि राष्ट्र बैंकले पुनः खुलायो आवेदन
![सेयर काराेवारमा अचाकली परिवर्तन , ३ मिनेटमै अर्काे ब्रेक](https://snowberry.prixacdn.net/media/gallery_folder/nepse-bridhi_HpCYmpSJGZ_yyb5rczcwqf92byyrwc9zyp8e2gytqxxnpc13rcexvfcvdltqszy2anwjjpu_0gMs6BBFZj_rkaeb3bs2x7zzqcnjgev38it0dlswqlr37ld4xpdpyfrbqclp3ighznoejpr.jpeg)
सेयर काराेवारमा अचाकली परिवर्तन , ३ मिनेटमै अर्काे ब्रेक
![एनआइसी बैंकको एटीएम फोड्न खोज्ने एक जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/NIC-AsiaFI_ZltW66835D_bagcyxch5xq6axjbuvtkbmxuxrotimnt6xdxuwad5r3vlwwp5bodrqxmqidi_E6viysCPQ8_hilpixoskboplczeq9mhb37gn4cm6h420xyyi4axcnkmdxssefse0c4f6s68.jpg)
प्रतिक्रिया