एनआइसी बैंकको एटीएम फोड्न खोज्ने एक जना पक्राउ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/NIC-AsiaFI_ZltW66835D_bagcyxch5xq6axjbuvtkbmxuxrotimnt6xdxuwad5r3vlwwp5bodrqxmqidi_IUSdZAPOH9_vmxkx0okgihxqvk8dby4zb8bnsvbniwgssl92ldrs1ioav6qrawkpih0jkt5.jpg)
दार्चुला । दार्चुलामा बैंकको एटीएम फोड्न खोज्ने एकलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति जिल्लाको महाकाली नगरपालिका–४ सैनिक गेट अगाडी रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो।
नगद चोरी गर्ने नीयतले एटीएम फुटाउन खोज्ने दुहुँ गाउँपालिका–४ पोक्सेका २९ वर्षीय दिलेन्द्रसिंह कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले बताए। कार्कीले बिहिवार राती साढे १२ बजेको समयमा एटीएम फोड्ने प्रयास गरेका थिए। बिहानमात्रै बैंकका कर्मचारीले एटीएम बक्सको केही भाग फोडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। एटीएम कक्षको सिसीटिभी क्यामेराको फुटेजमा देखिएको हुलियाको आधारमा शुक्रबार दिउँसो साढे १२ सदरमुकाम खलंगाबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
![डिजिटल भुक्तानी प्रणालीमा प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच सहकार्य](https://snowberry.prixacdn.net/media/gallery_folder/prabhu-pkr_yatayat_8TZ9oDXJMu_ff4q3aauvarnq18wmu7jes2qrmqbp9adrdwpstck5smc8nywqces3v0wl1ss_NcSJMJ3pgG_p4jbbq0wwh2ugdofoq03gwouomrmsq8dezgpooqswbbckl5eeaspdgy5dhzj.jpg)
डिजिटल भुक्तानी प्रणालीमा प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच सहकार्य
![वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुन बैंकको कति ?](https://snowberry.prixacdn.net/media/gallery_folder/interest-decrease_JQ71sbmKxQ_4evhxgtmsolwzrjqjailkwjx1lixol7pwjdkcjlwywp9isl7wgmkgmkfmsya_qvNPbdfNWf_humpoxs2qysq6nj6xy8lcrl1hputabzmmv8lqjfgf9mrukqxrreqojlnwpod.jpg)
वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुन बैंकको कति ?
नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता
![वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा चार जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/15113661809891430478_rsBxA0qJuD_pi9sgdfleeoad6d6wzzs9wdc1sveipjupstwz5upzrva1ru959ds331rdzsu_udFJNuuavs_h5pmswqwrbotpffx7ghxh0yro2qcrpymj0rhkzgeazbzrn7ry59orj9a7egv.jpg)
वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा चार जना पक्राउ
![विदेशी मुद्राको विनिमयदरः अमेरिकी डलरको भाउ घट्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/Bideshi-Mudraa_QKzP29oQLB_jdndsgceud2si8lgicxjsrxtla6jlo3fqk8av3erchozpez3ribrdtfulhlh_BfllPu5lQV_7afuspfe6fzapbi3uwrxfiz6gnzzrjkc3upw7qhragkdywuwj22lxmqa0gxr.jpg)
विदेशी मुद्राको विनिमयदरः अमेरिकी डलरको भाउ घट्यो
![भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, ६४५ अर्ब ५८ करोड डलर](https://snowberry.prixacdn.net/media/gallery_folder/Capture.JPG-2207_sqWPpgsaLv_quskyfut75oideshnf3olxujp9zrlae20uregkhlkuxnyi6gvrtud60q2r7o_Kt8lumITJ4_d9wzfiznviltcpvgjg8j5s6xa89f8ezdf5sk1uohajplrd29jm43smx4mdnp.jpg)
भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, ६४५ अर्ब ५८ करोड डलर
![संयोजक नभेटिएपछि राष्ट्र बैंकले पुनः खुलायो आवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/rastra-bank_LfysPo8fjI_wvnttts7cgzo1pustn8xzxqvoctok86pidhwj2ttaoponhmarc7wn66ft9im_DvtWpU04SH_pfzlezonqhr3uudmdo3u8bywrpcciyzhgyopigmqu2vffvaj7uvlr4hacraf_l3aTyo3eX9_iaokh86fmnuzodebmacf1z9hcmma4zkso69jjyvpa2yonhkiqm8fuk5otmw8.jpg)
संयोजक नभेटिएपछि राष्ट्र बैंकले पुनः खुलायो आवेदन
![सेयर काराेवारमा अचाकली परिवर्तन , ३ मिनेटमै अर्काे ब्रेक](https://snowberry.prixacdn.net/media/gallery_folder/nepse-bridhi_HpCYmpSJGZ_yyb5rczcwqf92byyrwc9zyp8e2gytqxxnpc13rcexvfcvdltqszy2anwjjpu_etNOXoifW8_odvfz9nqdgfyfjoyxzt38jdlryytklyx6yeh6njel6ljrmts9z2l6ektd9bj.jpeg)
प्रतिक्रिया