प्रहरी परिक्षाकाे प्रवेसपत्रमा सन्नी लियोनीको तस्बिर देखिएपछि...
एजेन्सी । हालै उत्तर प्रदेश कन्स्टेबल भर्ती परीक्षाको समयमा प्रवेश पत्रमा केही गडबडी देखियो भने बलिउड अभिनेत्री सन्नी लियोनी नाम चर्चामा आयो । यूपी प्रहरीमा भर्ती परीक्षाको एउटा प्रवेश पत्रमा सन्नी लियोनीको नाम र तस्बिर देखेर मानिसहरू छक्क परे । त्यसपछि प्रवेश पत्रको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो ।
यद्यपि, यसमा दर्ता र रोल नम्बरमा चाहिँ उम्मेदवारको सही नाम छ । अहिले यस मामिलामा परीक्षार्थीको भिडियो सार्वजनिक भएको छ । भिडियोमा परीक्षार्थीले आफ्नो प्रवेश पत्रमा सन्नी लियोनीको तस्बिर कसरी आयो भनेर बताएका छन् । भाइरल प्रवेशपत्र महोबा जिल्लाको रगौलिया बुजुर्ग गाउँका बासिन्दा धर्मेन्द्र कुमारको थियो । यो ३९ सेकेन्डको भिडियोमा उम्मेदवारले आफू कसरी सन्नी लियोनी बनेको भनेर बताएका छन् ।
के हो पूरै मामिला ?
भिडियोमा परीक्षार्थीलाई ‘तपाई कसरी सन्नी लियोनी बन्नुभयो र यो पूरा मामला के हो?’ भनेर सोधिएको थियो । शुरुमा प्रवेश पत्र निकाल्दा त्यसमा आफ्नै फोटो र नाम मात्र थियो भनेर उनी भन्छन् । पछि कसरी परिवर्तन भयो थाहा नभएको र आफ्नो फोटो र नामको सट्टा सनी लियोनीको फोटो र नाम कसरी आयो भन्ने पनि थाहा नभएको उनको भनाई थियो । अहिले सामाजिक सञ्जालमा यो प्रवेश परीक्षा भाइरल भइरहेको छ । यो भिडियोमा मानिसहरुले निकै रमाइला कमेन्टहरू गरेका छन् । यो भिडियोमा ६ लाखभन्दा धेरै लाइक आइसकेको छ ।
![विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?](https://snowberry.prixacdn.net/media/gallery_folder/salman-khan_ycAGmfHfs1_rdr8y7asm0bpmloo2q723ollz4zikpxyxldpqcukjgvmmmwlf3d2h9yerstk_q8cEl559kB_n9ejxj1mpb2pjfjdgjoivvsvxysvs5jdlewqnre1huxh08l8almc7mjjl2w5.jpg)
विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?
![५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले रेस्टुरेन्टमै मच्याइन् बबाल](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25AA%25E0%25A4%25AA%25E0%25A4%25AA_ouewlSaShE_g7u0pg4xutwfxbssag65wibfbk5lxjypouwzchxjjdeumjod3zywcsilftyo_NQiLaMiFzi_vggd7mngxv4e5pu3nldiqwu0f8pmepgoraqynsewm4gpm6xeozpdvcdsb6bg.jpg)
५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले …
![टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल](https://snowberry.prixacdn.net/media/gallery_folder/Beast.jpg_6IJ1wauoOL_zk2qhwlfggalaeubnmksvgpzyihokfhusk2zxjrqphjp9plewerkssamvtlo_QEgdGIhJ8g_akowo5qtpym0yaouw61i6wkekrrn282fcdm5kty9tacqk0jpnrll6tw4dycw.jpg)
टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल
![संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna_9wmOfbQCOy_ejhlo8wbrczxubbmwekynp7kordnunml9pdiq0jgb9rpmojnfg8q9uvuxugo_tOv00iyQH1_dcm24ysaitb93kzh4yfy71l3p0kkljyedkf2amgucpoennpucxkdaassdbam.jpg)
संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ
![मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahn_CrgGgpxhtY_ipaxcmcqbeb4pxeh6avpmtftjnshxgkh84mqkvb4neul5baxvvzzwqe8clrt_KtkyuEAiGR_r4rhlw4bniwtewvtub1ppwnzjsuugrzsdaijhu6pfevrjpezjlcxutq1j4gk.jpg)
मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
![चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/pyakh_2P2ile6Xgp_zpgtsbeeof88dfi8xe4lf2krfwnwugxg8i8sgfzaq8pq31rkgdrd5yuljdk8_wvDPlBi75s_nmpnukoltarv8iwp3qbjiyaryibhsuhbgygvvt8qg8myxxcnd2hcmm4i003z.jpg)
चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो
![सासूसँग ज्वाइँको प्रेम, ससुराले गराइदिए विवाह](https://snowberry.prixacdn.net/media/gallery_folder/ring_ahJDcVfcNb_hedperjvyzdvgvtqmrqah5tvdtph20faxd4kdbysr8rcf23htcvxt50rjiqq_6cbW3ZcgzY_xbmqtie4o5gmo3s7nqaqt2uei77n0fdsv7jyd0k0k5gxncozmp0gnbgguqvc.webp)
प्रतिक्रिया