चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो

एजेन्सी । न्यूजिल्याण्डको लोप भइसकेको हुइया चराको प्वाँख २८ हजार ४१७ डलरमा लिलामी भएको छ । आजको बजार मूल्यअनुसार ३७ लाख ७८ हजार ३२४ रूपैयाँ पर्छ । लिलामी गर्ने कम्पनीले ३ हजार डलरसम्म पुग्ने अपेक्षा गरेको तर यो प्वाँखको लिलामीले पुरानो रेकर्ड ध्वस्त भएको बताएको छ ।

यो चरा न्यूजिल्याण्डको माओरी जनजातिका लागि धेरै पवित्र मानिन्थ्यो । यी मानिसहरू आफ्नो पगडीमा यो चराको प्वाँख लगाउने गर्थे वा यो प्वाँखलाई उपहारको रूपमा पनि प्रयोग गरिन्थ्यो । न्यूजिल्याण्डको संग्रहालयका अनुसार यो चरा अन्तिम पटक सन् १९०७ मा देखिएको थियो ।

दुई–तीन दशकअघि पनि यसको दर्शनका केही अपुष्ट समाचारहरू आएका थिए । यो चरा यसको जम्प गर्ने क्षमता र सुन्दर प्वाँखका लागि परिचित थियो । सोमबार लिलामी गरिएको प्वाँख राम्रो अवस्थामा रहेको र कीराले क्षति नगरेको लिलामी कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित

विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?

विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?

५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए  श्रीमान : पछि गर्दै आएकी श्रीमतीले रेस्टुरेन्टमै  मच्याइन् बबाल

५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले …

टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल

टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल

संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ

संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ

मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो

मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो

सासूसँग ज्वाइँको प्रेम, ससुराले गराइदिए विवाह

सासूसँग ज्वाइँको प्रेम, ससुराले गराइदिए विवाह

सम्पती अरबाै छ तर पनि २९ वर्षीया यी युवतीले आखिर किन रोजिन् इच्छामृत्यु ?

सम्पती अरबाै छ तर पनि २९ वर्षीया यी युवतीले आखिर किन रोजिन् इच्छामृत्यु ?

बिबाह भएकाे ६ वर्षमा पनि नातिनातिना नजन्माएको भन्दै छोरा–बुहारीविरुद्ध मुद्दा !

बिबाह भएकाे ६ वर्षमा पनि नातिनातिना नजन्माएको भन्दै छोरा–बुहारीविरुद्ध मुद्दा…