क्यानाडामा कार दुर्घटना हुँदा २ जना नेपाली विद्यार्थीको मृत्यु, ८ घाइते
![](https://snowberry.prixacdn.net/media/gallery_folder/accident_hPZ4qFIV5G_nlpshyazfblkbveomis9mg78hrqj2luczrgxegki7b4tjafo8k6q5spv8wd2_7BU3fP0aKq_mmuala29rp0v0uabhb9vtfagwonrok1s66urn5livf5oeqg1mvbubwn7zix9.jpg)
काठमाडाैं । क्यानाडाको ओन्टारियोमा विद्यार्थी सवार कार दुर्घटना हुँदा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ। मंगलबार साँझ भएको उक्त दुर्घटनामा अन्य ८ विद्यार्थी घाइते भएका छन्। मृतक र घाइतेको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
मृतकमध्ये एक युवक र एक युवती रहेका प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। मृतकका परिवारलाई पहिले जानकारी दिएर मात्रै आधिकारिक रुपमा मृतकको नाम सार्वजनिक गरिने त्यहाँको प्रहरीले जनाएको छ।ओभरटेक गर्ने क्रममा तीनवटा कार आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाई छ। दुर्घटनापछि कार चालक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ।
नियमति काममा जाँदै गरेका नेपाली विद्यार्थी सवार कार दुर्घटनामा परेको हो। दुर्घटनापछि लन्डन क्षेत्र बस्दै आएका नेपाली विद्यार्थी स्तब्ध भएका छन्। घाइते आठ जनामध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
![कोरिया जाँदै हुनुहुन्छ या वा फर्कदै ? यी चार कुरा ध्यान दिनुहाेस](https://snowberry.prixacdn.net/media/gallery_folder/EPS-Korea20_sJV8he7rQk_liphw64zdhszz21dclclsuiymocaalkcqxenmspejkxt4yiyhzld9zd2ilkb_22JHiDyMaB_zhs15hanhpfduaejkbymwul69bedbeawdqfofbagpuesucxxzrlcado2zipv.jpg)
कोरिया जाँदै हुनुहुन्छ या वा फर्कदै ? यी चार कुरा ध्यान दिनुहाेस
![कोरियन भाषा परीक्षा आगामी असोज ८ देखि ११ गतेसम्म (सूचनासहित)](https://snowberry.prixacdn.net/media/gallery_folder/eps-korea_nglIwTbTw3_db121h4ydomk49bov5lzcj9agtrdfdkrlnima7vhayjvarru0cgbfiqrethp_3PWoJEETds_vfkvkhxutrlnmf4lntamtv6xx03t6iqiqjniyvg1ujpdrwhgwgmiregfiyoa.jpg)
कोरियन भाषा परीक्षा आगामी असोज ८ देखि ११ गतेसम्म (सूचनासहित)
![अमेरिकामा एक नेपाली भाषीको कुटेर हत्या, नेपाली भाषी नै पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/umesh-dahal_ePkCJAn9u5_YYWklUXJRQ_2g6yeb7v7vfnviozd0rp0iwjunt2tzxbvoiflkdo8k3ozkorjt4qxxnbftoo_BuvQMEUF1K_wspydgasv2aafglurgebo3h3xbemmcs44owps3ggjpfrwqrtx94bljc4c2mi.png)
अमेरिकामा एक नेपाली भाषीको कुटेर हत्या, नेपाली भाषी नै पक्राउ
![दुबइमा बसले ठक्कर दिंदा रुपन्देहीका युवा चापागाईको ज्यान गयो](https://snowberry.prixacdn.net/media/gallery_folder/tara-chapagian_ymKCsi3rav_lax9vjwfxfd7yv4hflwi5e6hjcg5lzgaqqhujpwzp8bbwibqjepfnk0xemwl_X10IN0YtAr_1rxr1sclixbjv2mygatrjg8d3s0iph41smofyhu8ds2sudnldztjqhkufs7r.jpg)
दुबइमा बसले ठक्कर दिंदा रुपन्देहीका युवा चापागाईको ज्यान गयो
![कुवेतमा मृत्यु भएका अधिकांश भारतीय नागरिक](https://snowberry.prixacdn.net/media/gallery_folder/kuwait_54fp8fRfuU_cvjez1relfxctvs48a6xdwg47yhyvrtyqrpejpfh261krfu4xwf6igldqnjr_q040g3vZzb_epbiga1wpjqfpcmdm3znnflscpyqinkvupdiqr34kr7asl218hityuottlyq.jpg)
कुवेतमा मृत्यु भएका अधिकांश भारतीय नागरिक
![भिजिटर भिसालाई यथावत राखि बिद्यार्थी भिसा बन्द गर्दै अस्ट्रेलिया](https://snowberry.prixacdn.net/media/gallery_folder/australia_NgpBEh2ljN_qjlxm1vcacqghmxywroh1xncjrowfq6bv59f5mwhy0l6mc6xwf4hbpnrjm2c_EBzI77wJiL_rfkppshj46f1y62gtiumvoap9of4tq3znynwqo2fvgmb1pdijbzrdnszrebx.jpg)
भिजिटर भिसालाई यथावत राखि बिद्यार्थी भिसा बन्द गर्दै अस्ट्रेलिया
![कुवेतमा विदेशी कामदार बस्ने भवनमा भीषण आगलागी, ४१ जनाको मृत्यु, नेपाली पनि परेकाे आशंका](https://snowberry.prixacdn.net/media/gallery_folder/kuwait_DpvwHINzhf_4kefvthbtcvh5c5keioidzooccc3hambhvli8fkuwtkzaqwqqwdjzlvb7z8p_11pAXKeIiE_uriid8xjvbb9ldztqn00vnaw1u8ernrqfqkayoyd2mioxlb380j1bultaqka.jpg)
कुवेतमा विदेशी कामदार बस्ने भवनमा भीषण आगलागी, ४१ जनाको मृत्यु, नेपाली पनि…
![कुवेतमा मालिककाे अत्याचार सहन नसकेर नेपाली चेलीले गरिन आत्महत्या](https://snowberry.prixacdn.net/media/gallery_folder/cheli_bvydZgkqG5_camgorn8usoz5ckqxi9fhtkp08nbkxayutgcmvyun1zhuf6j2edvlgwk4ydh_OAFZLFQpKe_bautn9kh4fcepvvf4ns5wxs55mkltd90scypto0heprq1fggo6plfzgwq65i.jpg)
प्रतिक्रिया