यी हुन् भ्यालेन्टाइन डेका विश्वचर्चित ६ अपराधहरु

भ्यालेन्टाइन प्रेम दिवश हो । प्रेम दिवश भएरै पनि घिणाका अनगिन्ति घटनाक्रमहरु यहि प्रेम दिवशमै घटेका पाँइन्छन् । घिणाका घटनाहरुले अपराधिक स्वरुप लिएका पनि धेरै विश्व चर्चित अपराधहरु छन् । हेरौँ सन्सारका छ भ्यालेन्टाइन दिवशमा घटेका अपराध ऋङ्खलाहरु……

६. हार्टफोर्ट विश्वविद्यालयमा मास्टर्स गर्दै गरेकि तिआना नोटिस नामकि युवतिलाइ उनका भुपु प्रेमिले १८ पटक बढि छुरा प्रहार गरि हत्या गरे । आफ्नो रोमान्टिक सम्बन्ध समापन गरेर पढाइ केद्रित हुन सोचेकि तिअनालाइ उनका प्रेमिले सम्बन्ध नतोड्न दबाव दिएका थिए । तिनै युवकको त्यस्तो जिद्धीको कारण युवतिका परिवारले सिसि क्यामेरा घरमा सुटुक्क जोडिलिएका थिए । सोहि क्यामेराले तिअनालाइ हत्या गरेको भिडियो सार्वजनिक गर्यो । सन् २००९ को भ्यालेन्टाइन डेको दिन उक्त अपराध घटेको थियो ।

५. अमेरिकाको ओहिओ राज्यका प्रेमि हेन्री वा्रउनलाइ उनकि किएरा रिड नामकि प्रियसिले भ्यालेन्टाइन उपहार नल्याएको झोँकमा भान्साबाट चक्कु ल्याएर प्रहार गर्न पटक पटक प्रयास गरिन । आफ्नै प्रियसीबाट असुरक्षित प्रेमिले प्रहरी बोलाएपछि मात्रै स्थिति साम्य भएको थियो ।

४. विश्वबिख्यात एक खुट्टे धावक भएर नाम र दाम कमाएका दक्षिण अफ्रिकाका ओस्कार प्रिटोरियसले २०१३ को भ्यालेन्टाइन डेकै दिन आफ्नै प्रमिका तथा दक्षिण अफ्रिकाकि टप मोडल रिभा स्टेनकाम्पलाइ ढोका थुनेर गोलि हानि हत्या गरे । ओस्कारका सबै पदकहरु मात्रै खोसिएको छैन । उनि हाल पाँचबर्षे जेल जिवन समेत कटाइरहेका छन् ।

३. अमेरिकाको भर्जिनिया राज्यकि क्यासि टोर्टोनको गर्व रह्यो । गर्वको समस्याबाट सजक गराँउदै उनका माइकेल फिस नामक प्रेमिले गर्वपतन गराउन आग्रह गरे । प्रेमिका टोर्टोनले मानिनन् । माइकेलले नमानेपछि आफ्नो सात महिने प्रेम त्यागे । ब्रेक अपबाट तनावमा परेकि टोर्टोनले ठुलो परिमाणका औषधि मात्रै खाइनन् आफ्नो कुँहिनु काटेर प्रेमिलाइ फोटो पठाइन् । यो सबै थाहा पाएर उनको अपाटमेन्टमा प्रेमि र परिवार पुग्दा टोर्टोनसँगै उनकि भर्खरै जन्मिएकि छोरि समेत बाँचेका थिएनन् ।

२. ट्रान्सफरमर जस्तो चर्चित चलचित्रका नायक सिया लाबेओफलाइ सन् २०१४ मा बलात्कार गरिएको समचारले सनसनि छायो । आफ्नो अपाटमेन्टमा एक्लाएक्लै भेट्दा आफुलाइ एक युवतिले बतात्कार गरेको सियाले सार्वजनिक गरेका थिए ।
१. आफ्नो ससुरालिमा बस्दै आएका अमेरिकाको इलिनोइस राज्यका नथान ल्युथहोल्डले आफ्नै श्रिमती डेनिसलाइ गोलि हानि हत्या गरे । सन्२०१३ को भ्यालेन्टाइनको उक्त घटना नथानले आफ्नो लगानिमा पढ्दै गरेकि आइना डोबिलोइट नामक लिथुआनियन युवतिसँग बिवाह गर्नका लागि घटाएको प्रहरीको अध्ययनले देखाएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित