यी हुन् भ्यालेन्टाइन डेका विश्वचर्चित ६ अपराधहरु

भ्यालेन्टाइन प्रेम दिवश हो । प्रेम दिवश भएरै पनि घिणाका अनगिन्ति घटनाक्रमहरु यहि प्रेम दिवशमै घटेका पाँइन्छन् । घिणाका घटनाहरुले अपराधिक स्वरुप लिएका पनि धेरै विश्व चर्चित अपराधहरु छन् । हेरौँ सन्सारका छ भ्यालेन्टाइन दिवशमा घटेका अपराध ऋङ्खलाहरु……

६. हार्टफोर्ट विश्वविद्यालयमा मास्टर्स गर्दै गरेकि तिआना नोटिस नामकि युवतिलाइ उनका भुपु प्रेमिले १८ पटक बढि छुरा प्रहार गरि हत्या गरे । आफ्नो रोमान्टिक सम्बन्ध समापन गरेर पढाइ केद्रित हुन सोचेकि तिअनालाइ उनका प्रेमिले सम्बन्ध नतोड्न दबाव दिएका थिए । तिनै युवकको त्यस्तो जिद्धीको कारण युवतिका परिवारले सिसि क्यामेरा घरमा सुटुक्क जोडिलिएका थिए । सोहि क्यामेराले तिअनालाइ हत्या गरेको भिडियो सार्वजनिक गर्यो । सन् २००९ को भ्यालेन्टाइन डेको दिन उक्त अपराध घटेको थियो ।

५. अमेरिकाको ओहिओ राज्यका प्रेमि हेन्री वा्रउनलाइ उनकि किएरा रिड नामकि प्रियसिले भ्यालेन्टाइन उपहार नल्याएको झोँकमा भान्साबाट चक्कु ल्याएर प्रहार गर्न पटक पटक प्रयास गरिन । आफ्नै प्रियसीबाट असुरक्षित प्रेमिले प्रहरी बोलाएपछि मात्रै स्थिति साम्य भएको थियो ।

४. विश्वबिख्यात एक खुट्टे धावक भएर नाम र दाम कमाएका दक्षिण अफ्रिकाका ओस्कार प्रिटोरियसले २०१३ को भ्यालेन्टाइन डेकै दिन आफ्नै प्रमिका तथा दक्षिण अफ्रिकाकि टप मोडल रिभा स्टेनकाम्पलाइ ढोका थुनेर गोलि हानि हत्या गरे । ओस्कारका सबै पदकहरु मात्रै खोसिएको छैन । उनि हाल पाँचबर्षे जेल जिवन समेत कटाइरहेका छन् ।

३. अमेरिकाको भर्जिनिया राज्यकि क्यासि टोर्टोनको गर्व रह्यो । गर्वको समस्याबाट सजक गराँउदै उनका माइकेल फिस नामक प्रेमिले गर्वपतन गराउन आग्रह गरे । प्रेमिका टोर्टोनले मानिनन् । माइकेलले नमानेपछि आफ्नो सात महिने प्रेम त्यागे । ब्रेक अपबाट तनावमा परेकि टोर्टोनले ठुलो परिमाणका औषधि मात्रै खाइनन् आफ्नो कुँहिनु काटेर प्रेमिलाइ फोटो पठाइन् । यो सबै थाहा पाएर उनको अपाटमेन्टमा प्रेमि र परिवार पुग्दा टोर्टोनसँगै उनकि भर्खरै जन्मिएकि छोरि समेत बाँचेका थिएनन् ।

२. ट्रान्सफरमर जस्तो चर्चित चलचित्रका नायक सिया लाबेओफलाइ सन् २०१४ मा बलात्कार गरिएको समचारले सनसनि छायो । आफ्नो अपाटमेन्टमा एक्लाएक्लै भेट्दा आफुलाइ एक युवतिले बतात्कार गरेको सियाले सार्वजनिक गरेका थिए ।
१. आफ्नो ससुरालिमा बस्दै आएका अमेरिकाको इलिनोइस राज्यका नथान ल्युथहोल्डले आफ्नै श्रिमती डेनिसलाइ गोलि हानि हत्या गरे । सन्२०१३ को भ्यालेन्टाइनको उक्त घटना नथानले आफ्नो लगानिमा पढ्दै गरेकि आइना डोबिलोइट नामक लिथुआनियन युवतिसँग बिवाह गर्नका लागि घटाएको प्रहरीको अध्ययनले देखाएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित

बिबाह भएकाे ६ वर्षमा पनि नातिनातिना नजन्माएको भन्दै छोरा–बुहारीविरुद्ध मुद्दा !

बिबाह भएकाे ६ वर्षमा पनि नातिनातिना नजन्माएको भन्दै छोरा–बुहारीविरुद्ध मुद्दा…

यस्तो सपना कसैलाई नसुनाउनुस, यी ६५ सपनाले दिन्छन् यस्तो फल

यस्तो सपना कसैलाई नसुनाउनुस, यी ६५ सपनाले दिन्छन् यस्तो फल

प्रेमीलाई सँगै राख्नुपर्ने सर्त पतिले अस्विकार गरेपछि मर्नलाई विजुलीको खम्बामा चढिन् महिला

प्रेमीलाई सँगै राख्नुपर्ने सर्त पतिले अस्विकार गरेपछि मर्नलाई विजुलीको खम्बामा …

सामान नकिनेको भन्दै ३७ जना चिनियाँ पर्यटकलाई पसलमा बन्धक बनाइयो

सामान नकिनेको भन्दै ३७ जना चिनियाँ पर्यटकलाई पसलमा बन्धक बनाइयो

१०३ वर्षमा ४६ वर्षीया महिलासँग तेस्रो विवाह : चार महिनामै पुरूषकाे मृत्यु

१०३ वर्षमा ४६ वर्षीया महिलासँग तेस्रो विवाह : चार महिनामै पुरूषकाे मृत्यु

पेरूमा भेटिए सबैभन्दा लामो आयुका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब

पेरूमा भेटिए सबैभन्दा लामो आयुका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब

विश्वका सबैभन्दा बृद्ध जोनले खोले १११ बर्षसम्म बाँच्नुको यस्ता रहस्य

विश्वका सबैभन्दा बृद्ध जोनले खोले १११ बर्षसम्म बाँच्नुको यस्ता रहस्य

जोनले खोले १११ बर्षसम्म बाँच्नुको रहस्य, विश्वको सबैभन्दा बृद्दको कुरा पढनुहोस्

जोनले खोले १११ बर्षसम्म बाँच्नुको रहस्य, विश्वको सबैभन्दा बृद्दको कुरा पढनुहोस्