आज कुन फलफूल तथा तरकारीको मूल्य कति?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/fruits_and_vegetables-ratopati_non2ETw7lc_8jAiiV7ahr_ppvknyj8oynlsfug4aizjrjcgdij68bky3imoyuwsay9uwa6tuaesy8ifmc8_3VWFXcwnQx_za6nqmcfr2o5zvyv9o1yiqrkj1juvoazwulbo6o5jvi7qadkkrzzrgjm6udt_2epJy7HoAX_a2ftcitgsk0lslgi7mks8e4pcwwgf0g6xy12femyxore6rwsrkgaxnb87vps_TYsMnR0HJ3_vmvelk968plqfb8jpyiymdjfpustobtipk3lhnvmwbeav7mnxggdu6ewdq6q_raxH1tTGXJ_ydm1ulvy7khm3xs5y3dmovlrxixy9ymw49oiqgfaukjtbwbccvjtyrh4gvrq.jpg)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १४०, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३५०, आभोकाडो ३००, अम्बा १०० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६०, लोकल सानो गोलभेडा ३०, अदुवा २२०, रातो आलु र रातो भारतिय आलु २८ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ३०, लौका ६०, कागती २००, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ४०, लोकल सेतो मूला १० र रातो मूला १५ रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ९०, राजमा घिउ सिमी १२०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ८० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६०, हरियो प्याज ११० र पुदीना ४०० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ७०, चाइनिज सुकेको लसुन ३२०, हरियो लसुन ११० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६०, भिण्डी ९० र हरियो धनिया १०० रुपैयाँ पाइने समितले जनाएको छ ।
उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३५० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।
![कृषक पलायन भएपछि बढ्दो परनिर्भरता : पूर्वी नाकाबाट मात्र ८५ करोडको कोदो आयात](https://snowberry.prixacdn.net/media/gallery_folder/kodo_EceaX0zz6q_oxwk8dxaotiyq1sxya2hjai4nwtefaqtlqqyxe14vbpsyncgotwo07c2jjlv_as14oSVxLH_gi4jm32jgrxxi7qjsgofdab2qxxlixszmh6ytnkwcylv53plr2o4t1bq3gg9.jpg)
कृषक पलायन भएपछि बढ्दो परनिर्भरता : पूर्वी नाकाबाट मात्र ८५ करोडको कोदो आयात
![ड्रागन फ्रुटबाटै वर्षको १६ लाख कमाउँछिन् कल्पना](https://snowberry.prixacdn.net/media/gallery_folder/kamala-gouli_JM8g1e0Mra_yps2ah6dqesqycxtxcnybmb6noyiiq1woejmjqipirfgacog2teqyikpoybj_U7uaxiCwtZ_e9rc71xu8xpe88ddbixeyomgnvki2jau9nzpddwtgexsmflafvkye6ab7b7r.jpg)
ड्रागन फ्रुटबाटै वर्षको १६ लाख कमाउँछिन् कल्पना
![आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार](https://snowberry.prixacdn.net/media/gallery_folder/potato_Br2jxlCe5U_xovbvijlmtuhrukwbuhzvrvsvdpblndmj0osow5zak0pnftabksfhskumi7e_oukuGOrqeH_gm8w7rxyhasdcl3qjlkfqhhfo5fdj9cxjt4hdpmwc3pkxi0lmydarlckifes.png)
आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार
![स्ट्रबेरी खेतीमा आकर्षित हुँदै भोजपुरका किसान](https://snowberry.prixacdn.net/media/gallery_folder/stabari_NBZ5F3Wt6v_alrmacwilua9gpz717iadx1vfu1tbiktb7ariq21ehckyvky3xtd41f6zbpc_klXtWQNT5W_fole0lr5l1hgqb9xy4omekwylmzpzuxrpfcglembdqrv0zrjqbiouyatunft.jpg)
स्ट्रबेरी खेतीमा आकर्षित हुँदै भोजपुरका किसान
![मह बेचेर भोजपुरको नागीवासीले कमाए एक करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/honeyBenefits_jF7Cd8X5cC_yjdek4qe2hrkihf8ngnois53xxtcchmzgv0fzsi7zbuc9fc6iumnne4vsoht_VlXx3ZYw2M_s5bjwounroevxwwxgrroygg0u7otyfxtjju0ioq4n78bhcv9aqn5pwuanbgr.jpg)
मह बेचेर भोजपुरको नागीवासीले कमाए एक करोड
![पेट्रोलको मूल्य लिटरमै साँत रुपैयाँ घट्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-oil-corp_AdMig8E0QW_g7qva9p3youvvzeitq68pxxnrduvytgzrvkq7kuesutrsbnrs8t9i5iz32c5_PWWrPntJAb_60h8i6tlzvtqgjvtv0t82ioliallpf7vex4qdcbrtl4s5n4t0yxijbvswdlm_eiAPerip5w_f5d5qvivenv99dnr0cdpbzz6c3w46fugfkhnchdspepy9tmio7xvmj5aaing_U1Ycxl84et_hytx7pcdz5ajrvknn6zs5noabybncvclo0tfd7laywimlvy0i3lsf64wbyhc_QOqEqayoZK_32ijbxtr26fotwaovjxgt3bwk6iwe7p8vkt9gob9ykp5hhjtjvwbzpvm9uf6_UUXaMmZaNr_p0pckh78qubyzbqngcrg8uwzmi37xgimioblmsme2z39jd994wm4nixvaymi.jpg)
पेट्रोलको मूल्य लिटरमै साँत रुपैयाँ घट्यो
![धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र](https://snowberry.prixacdn.net/media/gallery_folder/nast-daran-e1715395279826_LgvjKNEWrW_chpladygywcetxquyazn2eidwwkpkhjhxfnt4ojbl4rkqro6knxyy4ceeeep_8fcuvGnhJ3_xgo1axs0bmjt4y21up2wqixqjhou7bdxxv4fgolkh53shjxca5pzdhyosz4p.jpg)
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
![इटहरीमा काैसी खेती प्रवर्द्धन कार्यक्रम : ६० जनालाई वितरण गरियो कृषि सामग्री](https://snowberry.prixacdn.net/media/gallery_folder/6654d01f-340d-4eb7-83f9-7e2919b5f8bd_AVbrMumExZ_cssc7qocivaolor5k4gigeapqofz0u2f2erji1d7iqtl1jsrvat3d92svdco_Zsch5zWXrl_m69ejsyssgajwgb6ibtin9stojakougq1ubgkuuai5vxvazuxjqy08psww3f.jpg)
प्रतिक्रिया