शहीद दिवसको अवसरमा ख्वपमा कविता वाचन प्रतियोगिता

भक्तपुर । ७३औं सहिद दिवसको अवसरमा मंगलबार भक्तपुरमा कविता वाचन प्रतियोगिता भएको छ।प्रतियोगितामा सुजता खनाल प्रथम भएकी छन्। प्रतियोगितामा आरती नेपाल द्वितीय र स्मृति गिरी तृतीय हुन सफल भए। साथै सोकिना बस्नेत र संयोग अधिकारी संयुक्त रूपमा तृत्तीय हुन सफल भए। ख्वप मावि, ख्वप कलेज र ख्वप स्कुल अफ लको संयुक्त आयोजनामा भएको थियो। प्रतियोगितामा लक्ष्मी थापा र केशव त्वानाबासु निर्णायकका रूपमा रहेका थिए।  
 

प्रतिक्रिया

सम्बन्धित