भारतीय बैंकले एक सर्बसाधारणको खातामा जम्मा गरिदियो ८२० करोड

नयाँदिल्ली । भारतको एउटा बैंकले सर्बसाधारणको खातामा ८२० करोड रुपैयाँ पठाएको छ । भारतस्थित युको बैंकले एक ग्राहकको खातामा झुक्किएर ८२० करोड पठाएको र त्यसको ७९ प्रतिशत फिर्ता ल्याएको छ । भारतीय सञ्चार माध्यमका अनुसार अझै पनि सो बैंकले ती सर्ब साधरणबाट १७१ करोड भारतीय रूपैयाँ फिर्ता लिन सकेको छैन ।
युको बैंकमा लापरवाहीको ठूलो घटना बाहिर आएको हो । भर्खरै बैंकले गल्तीले ग्राहकको खातामा ८२० करोड रुपैयाँ ट्रान्सफर गरेको स्विकार गरेको छ । यो कुरा बाहिर आएसँगै बैंकले तत्काल असुली प्रक्रिया सुरु गरेकोसमेत जनाएको छ । तर विशेष कुरा के छ भने युको बैंकले ग्राहकको खातामा पठाएको ७९ प्रतिशत रकम फिर्ता गरिसकेको भए पनि १७१ करोड रुपैयाँ ठुलो रकम उठाउने प्रयास जारी रहेको छ ।

पाकिस्तानमा ७० बर्षिया बुद्धा र ३५ बर्षिया युवकको बिहेको चर्चा चुलियो

जब इजरायलका डाक्टरले छुट्टिएको टाउकोलाई पुनः जोडेर चमात्कार गरे

जानिराखाै : हातमा भएको चक्र र शंखले के अर्थ राख्छ ?

लामखट्टेले दुःख दियो ? लामखुट्टे भगाउन यो घरेलु उपाय अपनाउनुहोस्

चैत ३ मा हुक्का एन एब्जर्ड ड्रिम

ब्लकब्लस्टर हुदैँ शाहरुखको पठानले कमायो ७८० करोड

रहिनन् संसारकै बृद्ध व्यक्ति

प्रतिक्रिया