आज सेयर बजार, बैंक–वित्तीय संस्था पनि बन्द हुने

काठमाडौ । सेयर बजार बिहीबार बन्द हुने भएको छ । आज बिहीबार (भदौ २८ गते) संविधानसभा अध्यक्ष सुवास नेम्वाङ अन्त्येष्टिको दिन सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा अडिएको छ ।
बिहीबार सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय पनि बन्द हुनेछन् । नेम्वाङले संविधान निर्माणका क्रममा पुर्याएको योगदानको कदर गर्दै सरकारले उनको अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।
सेयर बजार ३.०४ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्सेसूचक सामान्य अंकले घट्यो

सेयर बजारमा कहिले फर्किएला चमक ?

आजबाट आईपीओ निष्कासन बन्द गर्दै सोनापुर मिनरल्स, मागभन्दा बढी पर्याे आवेदन

नेप्से सूचक १८.४५ विन्दुले बढेर २०२२.९१ अंकमा

सेयर बजार ४२.१४ अंकले घट्याे

नेप्से आज बन्द, सेयर कारोबार नहुने

प्रतिक्रिया