प्रि ओपन सेसन नेप्सेमा झिनो अंकले वृद्धि

काठमांडौ / प्रि ओपन सेसनमा बिहिबार नेप्से सूचक झिनो अंकले वृद्धि भएको छ । नेप्से सुचक ६.६३ अंकुले वृद्धि भई २१६३.३८ बिन्दुमा आएको छ । यो सेसनमा १८ वाटा कम्पनीको भाउ बढेको छ भने १८ कम्पनी घटेको छ । 

यो सेसनमा ३६ कम्पनीको ४२ हजार ३६३ किता सेयर कारोबार हुँदा २ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

प्रतिक्रिया

सम्बन्धित