फुपूको घर हिँडेकी बालिका बलात्कृत
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
सुर्खे । सुर्खेतको वीरेन्द्रनगरमा अलपत्र परेकी एक बालिका बलात्कृत भएकी छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका–३ का सुरेन्द्रबहादुर शाहीलाई प्रहरीले बलात्कार आरोपमा बुधबार पक्राउ गरेको छ। उनीमाथि दैलेखको एक गाउँकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ। प्रहरीले अनुसन्धान प्रयोजनका लागि ती बालिकाको नाम ‘६४ वीरेन्द्रनगर’ राखेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी (प्रहरी नायव उपरीक्षक) लक्ष्मण शाहीले अलपत्र परेकी बालिका देखेपछि सुरेन्द्रबहादुरले बलात्कार गर्ने र मारिदिने योजना बनाएको अनुसन्धानबाट खुलेको बताए।
![मुगुमा गाउँको २४ घर र सार्वजनिक गुम्बामा चोरी गर्ने तीन जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/mugu.png_JFUZVbzAbt_02lsjskaigorwvw059tpmdzbkmqrwqn6vb7mutk0awwsswjpzvwvtunrbx2h_FzXqIxL27V_alnzzuecu5i90fgmasfahnjno7fwccubrrrhrlcz4qyyvjygys5o69ox1yxs.png)
मुगुमा गाउँको २४ घर र सार्वजनिक गुम्बामा चोरी गर्ने तीन जना पक्राउ
![जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको संख्या १७ प्रतिशत](https://snowberry.prixacdn.net/media/gallery_folder/jumla-village_9CdEy22Hko_7iuij9pxhzs6sgcglflzsumfast8sclpfuljo0xs5saptylphmskvtxhyqo7_txY2zk3xPl_hjs1l6kulv8ld7m0v3gdkvciop5dixezz4kgrdndbr90ibpakbn5makw1lwn.jpg)
जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको संख्या १७ प्रतिशत
![नगर प्रमुखको आक्रोस : सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक](https://snowberry.prixacdn.net/media/gallery_folder/rara-tal-mugu2024-05-30-07-05-59_pmIXoHZGHo_eojfdi07fdpfxtwxh08dtnux3o1vk0i0luf2a1eoszp6i4buvutydjntb5qf_KZGcYDzvmr_rgfuy88cqfeprsmheasrof793ha8fspalbn50eieqnwfhbkjl25yg0i8fivp.jpeg)
नगर प्रमुखको आक्रोस : सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक
![रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा](https://snowberry.prixacdn.net/media/gallery_folder/rara_lake_DBK6j9kci9_kgoehaslelwgefg02covfybst8tdpkx1pya60eprm01qbwzgdpnnpssveo5n_VVqyK5q8sN_liz18redxngaxzpc6kesyjw9p7rzbplvmxerspinxl0qgr91km9zmkthmrpb.jpg)
रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा
हिंडेरै अस्पताल गएकी युवतीको पाठेघर सफा गर्दा मृत्यु, कर्णाली प्रदेश अस्पतालमा…
![छोरीको बलात्कार, छोराको हत्या गर्ने बुवा पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/614867_n_TcVCZjRa5Y_7tmrdmygv3spcgu5wbur8krosacinjoahwmdz69t7wdz7yzbxjvohe1owwyn_hVakgJIr49_jvula1f5susm3fx0nyelcdi9b7reftlo3oablhkdtjw7aaserpevi696zbok.jpg)
छोरीको बलात्कार, छोराको हत्या गर्ने बुवा पक्राउ
![जाजरकोटमा सुन्तला खेर जान नदिन सेलार स्टोर](https://snowberry.prixacdn.net/media/gallery_folder/suntala.jpg-1_tCchS5QDRF_y45gmekdlrmjyo9m600lfy7rzp2tf1u3ixqe94olyvvfi4oqyztxipah8i7x_ILD1x7Rfsr_kdtuof5imnxvp7ezsuqn0x8kpizs4so4xqvrcwdxezquja2tcvg3tbjertib.jpg)
प्रतिक्रिया